• गायिका शुशिलाको ‘ह्याप्पी होली’

    म्यूजिक खबर
    प्रकाशित: ३ चैत्र २०७५, आईतवार

    सुशिला पाठकको स्वर रहेको गीत ‘ह्याप्पी होली’ सार्वजनिक गएिको छ । रुपेश बास्कोटाको शब्द तथा लय रहेको गीतको भिडियोमा सुरेन्द्र बसेल र समिक्षा पोखरेलको अभिनय रहेको छ ।

    समन अधिकारीले निर्देशन गरेको भिडियोलाई टंक केसीले खिचेका हुन भने, प्रमोद भण्डारीले कोरियोग्राफि र सिलन लम्सालले भिडियो सम्पादन गरेका छन् । गीतले स्रोता/दर्शकको मन जित्नेमा आफू आवाबादी रहेको शुसिला पाठकले बताईन । पाठकले केही दिन अगाडी ‘देशै खाने…’ गीत सार्वजनिक गरेकी थिईन ।

    उक्त गीत गायीका शुशिला पाठकको आधिकारीक युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

     

    आशालाग्दो प्रतिभा, नायिकालाई नै टक्कर दिने गायिका शुशिला

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु