चलचित्र ‘काँचुली’को पहिलो गीत सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ३० असार २०७६, सोमबार

काठमाडौं । बिजि बर्मा फिल्म्सको ब्यानरमा कला राईको प्रस्तुती र शंकर अधिकारी ‘घायल’को लेखन र निर्देशन रहेको चलचित्र ‘काचुली’को पहिलो गीत सार्वजनिक भएको छ । नायिका शुभेच्छा थापा र राजन महर्जन कोरसमाथि उक्त गीतलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ नित्याशिवाको आवाज रहेको उक्त गीतमा शंकर अधिकारी ‘घायल’कै शब्द तथा संगीत रहेको छ । गीतमा सुशील डाँगीको छायांकन, दिलिप राईको नृत्य, बिश्वास भण्डारीको सम्पादन रहेको छ । चलचित्र आगामी साउन २४ गते रिलिज हुने भएकोे छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु