स्वरुपको स्वरमा ‘किन लाग्यो इन्द्रेणी’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ६ मंसिर २०७८, सोमबार

काठमाडौं । साहित्यकार डा. रेणुका सोलुको शब्दमा रहेको गीति एल्बम ‘किन लाग्यो इन्द्रेणी’को भिडियो सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टिका अध्यक्ष गीता खत्री र वरिष्ठ नाटककार अशेष मल्लले उक्त गिती भिडियो सार्वजनिक गरेका हुन्।

गीतमा वरिष्ठ संगीतकार आरसी थापाको संगीत, फणिन्द्र राईको एरेन्ज र गायक स्वरुपराज आचार्यको स्वर रहेको छ ।

क्रिजन महतले निर्देशन गरेको म्युजिक भिडियोमा अनुप न्यौपाने, रक्षा थापा बस्नेत र बेदना राईको अभिनय रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु