• छायाँछबि तीज म्यूजिक अवार्ड २०७९ उत्कृष्ट ५ मनोनयन

    म्यूजिक खबर
    प्रकाशित: ६ भाद्र २०७९, सोमबार

    काठमाडौं । नेपाली गीत÷संगीत संसकृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जीन्छन् । आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउँदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै नवौैं छायाँछबि तीज म्युजिक अवार्ड –०७९ को आयोजना गर्न लागिएको हो ।
    तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या गत बर्षहरुमा कारोना प्रभाव परेपनियो पटक भने केहीउत्साहजनक देखीएको छ । हामीले तीजका अबसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टा÷सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको हो ।
    मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रबर्धन सँग जोडेर अवार्ड आयोजना गरिरहेका छौं । मुलतः मनोरञ्जन सँगसगै संस्कृतिको पर्व तीज अवार्डको नवौैं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागी आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं । बदलिदो समय र लगानीको प्रतिफलनदेख्दा नदेख्दै पनि जे जति गीत निर्माण भए र हामीसम्म दर्ता हुन आए त्यसका लागी सम्पूर्णमा साधुबाद । यसपटकको अवार्ड तीजका अवसरमा यहि भाद्र १० गते राजधानीमा आयोजना गर्नेछौं ।
    १ उत्कृष्ट तीज गीत ध्वनी मुद्रण
    १. दीप घतानी ः सिउँदोमा सिन्दुर
    २. एच.वी.एन. किस्मत ः नाई बाबा नाई
    ३. सन्तोष पौडेल ः लै लै तिजै आयो
    ४. कुमार राना ः झम्म झम्म साईली
    ५. राजकुमार बगर ः छोरी

    २ उत्कृष्ट तीज गीत एरेञ्जर
    १. रमेश सेञ्चुरी ः लै लै तीजै आयो
    २. कमल सौराग ः छोरी
    ३. विशाल निरौला ः सिउँदोमा सिन्दुर
    ४. सुनिल परियार ः नाइ बाबा नाई
    ५. सुदिप सागर ः माइतीको आगन

    ३. उत्कृष्ट मौलीक तीज गीत एरेञ्जर
    १. नरेन्द्र वियोगी ः खर्च माग्दीन
    २. दिनेश लामा ः रेशमी सारी
    ३ं विपिन आचार्य ः बाबाले सारेको
    ४. राकेश सोनी ः छुनुमुनु गर्दै
    ५. राजु कार्की ः रातो साडी लाउनी हो

    ४. उत्कृष्ट तीज गीत मोडल (पुरुष)
    १. समुन्द्र बाग्ले ः झम्म झम्म साइली
    २. प्रेम रसाइली ः झम्म झम्म साइली
    ३. प्रकाश कडेल ः कलशमा पानी
    ४. नारायण खत्री ः माइतीको आगनी
    ५. रञ्जित परियार ः औधी राम्रो छौ

    ५.. उत्कृष्ट तीज दोहोरी गीत सम्पादक
    १. मनिष पन्थ ः माइतिको आगनी
    २. विरेन्द्र भाट विपिन ः हिउँचुली हेरी हेरी
    ३. गुरु पाठक ः हरियो डलर
    ४. विनोद बम ः नाचि देउ पातली
    ५. नीराजन केसी ः झम्म झम्म साइली

    ६. उत्कृष्ट तीज गीत सम्पादक
    १. विकाश दाहाल ः खर्च माग्दीन
    २. सुरेश राउत ः सिउँदोमा सिन्दुर
    ३. विष्णु शर्मा ः छम्मछम्म नाचौं
    ४. प्रकाश धमला ः नाई बाबा नाई
    ५. बज्र ङ्यासुर ः छुनुमुनु गर्दै

    ७. उत्कृष्ट तीज गीत छायांकार
    १. इशक जवेगु ः सिउँदोमा सिन्दुर
    २. दीनेश पराजुली ः हात काट्यो चोयाले
    ३. मानिस पन्थ ः माइतीको आगनी
    ४. अजय रेग्मी ः झम्म झम्म साइली
    ५. प्रवेश पोखरेल ः छोरी

    ८. उत्कृष्ट मौलीक तीज गीत छायांकार
    १. उत्सब दाहाल ः खर्च माग्दीन
    २. अजय रेग्मी ः लै लै तीजै आयो
    ३. बज्र ङ्यासुर ः छुनुमुनु गर्दै
    ४. राजेश घिमिरे ः नाई बाबा नाई
    ५. मनिस पन्थ ः नाच्छु मजैले

    ९. उत्कृष्ट तीज गीत नृत्य निर्देशक
    १. नीम बाबु तामाङ ः सिउँदोमा सिन्दुर
    २. शुशीला थापा ः लै लै तीजै आयो
    ३. लोकेन्द्र शाह ः माइतीको आगनी
    ४. सुमन सागर जंग के.सी. ः तीज आयो भन्दा
    ५. रोशन बुढाथोकी ः छम्म छम्म नाचौं

    १०. उत्कृष्ट मौलीक तीज गीत नृत्य निर्देशक
    १. सुमन सागर जंग के.सी ः बारुली कम्मर
    २. हेरुका लामा ः छुनुमुनु गर्दै
    ३. लोकेन्द्र शाह ः नाच्छु मजैले
    ४. देवेन्द्र पाण्डे ः खर्च माग्दीन
    ५. स्मृती तिमिल्सीना ः नाई बाबा नाई

    ११. उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक
    १. सुरेन्द्र वसेल ः हात काट्यो चोयाले
    २. गुरु पाठक ः हरियो डलर
    ३. क्रान्ति के.सी. ः झम्म झम्म साइली
    ४. सुमन सागर जंग केसी ः तीज आयो भन्दा
    ५. मनिष पन्थ ः माइतीको आगनी

    १२. उत्कृष्ट तीज गीत भिडियो निर्देशक
    १. सुमन दाहाल ः रातो सारी लाउनी हो
    २. नारायण रिवाल ः छम्म छम्म नाचौं
    ३. मनिष पन्थ ः नाच्छु मजैले
    ४. सुमन सागर जंग केसी ः छोरी
    ५. मनिष पन्थ ः फूल झै फूलेर

    १३. उत्कृष्ट मौलीक तीज गीत भिडियो निर्देशक
    १. देवेन्द्र पाण्डे ः खर्च माग्दीन
    २. स्मृति तिमिल्सिना ः नाई बाबा नाई
    ३. हेरुका लामा ः छुनुमुनु गर्दै
    ४. शुशीला थापा ः लै लै तीजै आयो
    ५. सुमन सागर जंग के.सी. ः बारुली कम्मर

    १४. उत्कृष्ट तीज गीत मोडल
    १. वीना राउत ः खर्च माग्दीन
    २. ज्योती खड्का ः बारुली कम्मर
    ३. दीपाशा वि.सी. ः कलशमा पानी
    ४. उषा खनाल ः दर्पण छायाले
    ५. बविता धिताल÷अभिषेष गौतम ः फूल झै झूले

    १५. उत्कृष्ट मौलीक तीज गीत मोडल
    १. शुशिला थापा ः लै लै तीजै आयो
    २. प्रिति आले ः नाई बाबा नाई
    ३. दीपाशा वि.सी. ः तल तल
    ४. लक्ष्मी जोशो ः यो रमाइलो तीजमा
    ५. अञ्जली अधकारी ः नाच्छु मजैले

    १६. उत्कृष्ट तीज गीत दोहोरी शब्द
    १. नेत्र अर्याल ः बादलु लाएर
    २. हुम गैरे ः माइती चेली
    ३. सुमन कार्की ः रातो साडी लाउनी हो
    ४. विष्णु डुम्रे ः हरियो डलर
    ५. हेमनाथ खरेल ः हिउँचुली हेरी हेरी

    १७. उत्कृष्ट तीज गीत शब्द
    १. सुनिता बस्नेत थापा ः खर्च माग्दिन
    २. मुक्त उदास ः फूल झै फूलेर
    ३. सिन्धु जलेशा ः लै लै तीजै आयो
    ४. तेज प्रसाद पाण्डे ः नाच्छु मजैले
    ५. नेत्र अर्याल ः झम्म झम्म साइली

    १८. उत्कृष्ट तीज मौलिक गीत शब्द
    १. प्रवल विष्ट ः माइती देशको सम्झना
    २. विजय खड्का गगन ः अडिएन हत्केलामा
    ३. शुष्मा देवकोटा ः सिउँदोमा सिन्दुर
    ४. भरत बम्जन ः छम्म छम्म
    ५. शिव हमाल ः नाइ बाबा नाई

    १९. उत्कृष्ट सन्देश मुलक तीज गीत शब्द
    १. राजकुमार बगर ः छोरी
    २. दीपक भण्डारी ः नाच्छु मजैले
    ३. तीर्थराज आचार्य ः बाबाले सारेको
    ४. के.एल. पिडित ः ए दीदी बहिनी
    ५. कौशीला खनाल ः जेठानी देउरानी

    २०. उत्कृष्ट तीज दोहोरी गीत गायक
    १. राजु परियार ः बादलु लाएर
    २. धिरज खत्री ः माइती चेली
    ३. कृष्ण रसाल ः आफ्नो त माइती टाढा बरी लै
    ४. रञ्जीत परियार ः औधी राम्री छौं
    ५. सन्दीप न्यौपाने÷दीपक भण्डारी ः माइतिको आगनी

    २१. उत्कृष्ट तीज गीत नव–गायिका
    १. अञ्जु श्रेष्ठ ः सिउदोमा सिन्धुर
    २. रञ्जु नेपाल ः माइती चेली
    ३. शोभा कार्की ः दर्पण हेर बाटुली

    २२. उत्कृष्ट तीज युगल गीत
    १. सकुना श्रेष्ठ र मञ्जु उपासना ः तीजको लहर
    २. लक्ष्मी पुरी प्रधान र अस्मीता श्रेष्ठ ः छम्म छम्म
    ३. सारिका घिमिरे र शान्तिश्री परियार ः छम्म छम्म नाचौं
    ४. अनुश्का पाठक र मेनुका पौडेल ः जेठानी देउरानी
    ५. रीता बुढाथोकी र अम्विका भण्डारी ः तल तल

    २३. उत्कृष्ट तीज दोहोरी गीत लय
    १. महेन्द्र भण्डारी ः बादलु लाएर
    २. धिरज खत्री ः माइती चेली
    ३. रञ्जीत परियार ः औधि राम्री छौं
    ४. विष्णु डुम्रे ः हरियो डलर
    ५. कमल वि.सी. ः झ्याम्म झ्याम्म साइली

    २४. उत्कृष्ट तीज गीत लय
    १. दिप घतानी ः सिउँदोमा सिन्दुर
    २. सन्तोष श्रेष्ठ ः रातो सारी लाउने हो
    ३. राजकुमार बगर ः छोरी
    ४. गोविन्द मधुर आचार्य ः नाचौं छम छम
    ५. राकेश सोनी ः छुनुमुनु गर्दै

    २५. उत्कृष्ट मौलीक तीज गीत लय
    १. सन्तोष श्रेष्ठ ः माइती देशको सम्झना
    २. राजकुमार बगर ः अडिएन हत्केलामा
    ३. विपिन आचार्य ः बाबाले सारेको
    ४. दीपक शर्मा ः खर्च माग्दीन
    ५. सिन्धु जलेशा ः लै लै तीजै आयो

    २६. उत्कृष्ट तीज दोहोरी गीत गायिका
    १. प्रतिक्षा वाग्ले ः झम झम साइली
    २. सिर्जना के.सी. ः आफ्नो त माइती
    ३. मिना बुढाथोकी ः हरियो डलर
    ४. सुनिता बुढाथोकी ः माइतिको आगनी
    ५. शोभा जि.सी. ः नाचिदेउ पातली

    २७. उत्कृष्ट तीज दोहोरी मौलिक गीत
    १. शोभा त्रिपाठी ः बादलु लाएर
    २. सहिमा श्रेष्ठ ः यानी मै
    ३. टीका पुन ः कर्मले घुमायो
    ४. रानी शाक्य ः खर्च माग्दीन
    ५. देवीका के.सी. ः नाई बाबा नाई

    २८. उत्कृष्ट तीज गीत गायिका
    १. अञ्जु श्रेष्ठ ः सिउँदोमा सिन्दुर
    २. रानी शाक्य ः खर्च माग्दीन
    ३. सुजाता के.सी. ः टोलै थर्काउने
    ४. विन्दु विसी. ः छुनुमुनु गर्दै
    ५. रेखा शाह ः छम छम पातली

    २९. उत्कृष्ट मौलिक तीजगीत गायिका
    १. अञ्जु गौतम ः बारुली कम्मर
    २. देवीका के.सी. ः नाइ बा बा नाई
    ३. सिन्धु जलेशा ः लै लै तीजै आयो
    ४. गंगा गौतम आचार्य ः छोरी
    ५. कोपीला गौतम ः नाचौं छम्छम्

    ३०. उत्कृष्ट मौलिक तीज गीत
    १. माइतीको सम्झना ः शारदा घिताल
    २. अडिएन हत्केलामा ः शान्तीश्री परियार
    ३. यो रमाइलो तीज ः सुनिता दुलाल
    ४. कर्मले घुमायो ः टीका पुन
    ५. बाबाले सारेको ः माण्डवी त्रिपाठी

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु