टीका प्रसाईको स्वरमा ‘अकेला दुकेला’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १२ आश्विन २०७६, आईतवार

काठमाडौं । मुरारी गुरागाईंको स्वरमा रहेको गीत ‘अकेला दुकेला’ सार्वजनिक भएको छ । उक्त गीतमा राजेन्द्र थापाको शब्द, दीपक भट्टराईको सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ । मुरारीलाई गायनमा टीका प्रसाईंले साथ दिएकी छन् । सरोज अधिकारीको निर्देशनमा कार्टुन्ज क्रु र भिमफेदी गाईजको संयुक्त फिचरिङ रहेको

भिडियोमा आश्मा विश्वकर्मा र सविन चाहानको कोरियोग्राफी, ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन र लाक्पा डी लामाको सम्पादन छ । रागा स्टुडियोमा रेकर्ड भएको गीतमा किस्मतको रेकर्डिङ र मिक्सिङ छ । गीतलाई मुरारी गुरागाईं अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु