टिका पुनको स्वरमा ‘फ़ुलैको रसैमा’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७६, मंगलवार

काठमााडौं । ओम ज्ञवाली र लोकप्रिय गायिका टिका पुनको स्वरमा रहेको झ्याउरे गीत ‘फ़ुलैको रसैमा’ बोलोको म्यृजिक भिडियो सार्बजनिक भएको छ । उक्त गीतमा कृष्ण अन्जान ज्ञवालीको शब्द ओम ज्ञवालीको लय रहेको छ । उक्त गीतको भिडियोलाई बिष्णु भट्टराईले निर्देशन गरेका हुन् भने सोही गीतको भिडियोमा दिपक पाण्डे र रोशनी ज्ञवालीको अभिनय रहेको छ ।

अविरल फिल्म्सले दृश्य निर्माण तथा बजार ब्यबस्थापन गरेको गीत गीतको भिडियोलाई निर्देशक बिष्णु भट्टराईले नै सम्पादन गरेका छन् । उक्त गीतमा उमेश घिमिरेले छायानाकन रहेको र भिडियोमा लोकेन्द्र शाहको नृत्य निर्देशन, सगुन शर्माको श्रीन्गार रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु