‘हुक्का’ मा चर्चित कलाकारहरु

म्यूजिक खबर
प्रकाशित: २२ माघ २०७७, बिहीबार

काठमाडौ । प्रेम सापकोटा सोनुको लय तथा शब्द संकलनमा गायिका टिका सानु र प्रेम सापकोटा सोनुको लोक दोहोरी गीत ‘हुक्का’ सार्बजनिक भयको छ।

गीतको म्यूजिक भिडियोमा स्मृति तिमल्सिना (गुरुआमा ) को निर्देशन रहेको छ भने सुरेश श्रेष्ठको छायांकन रहेको छ र प्रकास धमालाको सम्पादन रहेको छ।

उक्त गीतमा टिका सानु , छत्र शाही, शंकर क्षेत्री, बाबुकृष्ण परियार, धनमाया नेपाली, हुमा विक, वविन ठकुरी, अस्मिता पुरी, सरस्वति गुरुड, पुर्निमा गुरुड, विजय वानिया लयायत थुप्रै कलाकारहरुको अभिनय रहेको छ । गीतलाई प्रेम सापकोटा सोनुको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु