‘झापाको सुपारी’ मन पर्यो पश्चिमकी ठिटीलाई !

म्यूजिक खबर
प्रकाशित: २३ असार २०७६, सोमबार

काठमाडौँ । सुसन साम्सोहाङ लिम्बु र उषा मलाहाको स्वरमा रहेको गीत ‘झापाको सुपारी’ सार्वजनिक गरिएको छ । गायिका उषा मलाहाकै शब्द तथा बिकास चौधरीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सान थापाको निर्देशन रहेको गीतको भिडियोमा अन्जली अधिकारी र सुरेन साम्सोहाङले अभिनय गरेका छन । भिडियोमा अर्जुन तिवारीको छायााँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु