• ‘युवराज र अनुष्काको ‘छुटे पछी त छुट्यो छुट्यो’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १ चैत्र २०७८, मंगलवार

    काठमाडौं । ‘छुटे पछी त छुट्यो छुट्यो’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा गायक युवराज चौलागाईं र गायिका अनुष्का पाठक स्वर रहेको छ ।

    दिपिका रिमाल थापाको गीतमा युवराज चौलागाईंको संगीत रहेको छ । उक्त गीतको भिडियोको निर्देशन भुषण दाहालले गरेका छन् । गीतको भिडियोमा अञ्जली अधिकारी र युवराज चौलागाईंको अभिनय देख्न सकिन्छ । उक्त गीतको सम्पादन पदम तिमिल्सिनाले गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु