ट्रम्पको राजनीति र कलाकारको अमेरिका मोह

Posted On: Thursday, March 23rd, 2017

सम्पादकीय: अमेरिकाका राष्ट्रपतिमा डोनाल्ड ट्रम्प चुनिएपछि नेपाली कलाजगतमा पनि नयाँ उथलपुथल आएको छ । अब ट्रम्प राष्ट्रपति भएपछि नेपालीलाई रोक्ने रे…. ग्रीन कार्ड बन्द गर्ने रे… मेक्सिकोमा वाल लगाउने रे… डीभी बन्द गर्ने रे… आदि इत्यादी । प्रभवशाली मुलुकको नयाँ नेतृत्व फेरिएपछि केही न केही गरेर चर्चामा त आइ नै हाल्छन् । ट्रम्प फेरि एउटा व्यवसायिक व्यक्ति परे । धनाढ्यको श्रेणीतिर लम्किएका ट्रम्पको प्राय देशमा लगानी रहेको बताइन्छ । तर विडम्वना उनको आगमनसँगै नेपाली कलाजगतमा भने ठूलै आँधीबेहरी आएको देख्न…


नेपाली कलासंस्कृतिका सशक्त कलाकार पन्नाकाजी

Posted On: Monday, February 27th, 2017

[caption id="attachment_14349" align="alignright" width="288"] टीका भण्डारी, वरिष्ठ संगीतकार/गायक[/caption] तिरिरी मुरली बज्यो बनैमा ,बनैमा लौ माया नमारे कस्को यो सम्झना मेरो मनैमा ,मनैमा लौ माया नमारे किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ, लोलाएका ती तिम्रा, हामीलाई छाडी दाई त अब एकानी दुवानी, रात यो नबित्ला , जुनको परेली, बतासले, लालीगुराँस फुल्यो, मैले सिङ्गै वसन्त आदि गायक तथा संगीतकार पन्नाकाजीलाई चिनाउने आधुनिक पुराना तथा सदाबहार गीतहरु हुन् । बाल्यकाल र परिवार नेपाली सांगीतिक आकाशका एक सुरिला खम्बा हुन् पन्नाकाजी । संगीतका…


“बिस्कुट लिएर उसलाई भेट्न जानेछु”

Posted On: Wednesday, February 22nd, 2017

निस्कन सँधै झै सोही कच्चि सडक खण्डको बाटो हिँड्दै थिएँ । ध्रुवस्थली नेर पुगेपछि अचानक मेरो अाँखा सडकको दायाँ तर्फको दृश्यले रोकियो । मेरा अाँखा अगाडी एउटा बाकस सँगै एउटा मृत कुकुर र अर्को जिउँदो कुकुर (जापनिज स्पिज) थिए । मनमा चसक्क छोयो कसले यसरी छोडेको होला भनेर । ( हुनत त्यस क्षेत्रमा यात्रा गर्ने जो कोहिले पनि यस्ता दृश्यहरु देख्न सक्छन् । गाई तथा तीनका बाच्छाबाच्छीहरु लाई त्यस क्षेत्रमा छोडेर तिनिहरुको कस्तो बिजोग गरिएको छ भनेर साध्यै छैन् ।…


‘नयाँ राग’ निर्माण गर्ने सपना अधुरै रह्यो थापाको

Posted On: Monday, January 23rd, 2017

सन्तोष श्रेष्ठ मधुबाबु थापा, नेपाली लोक गायनको क्षेत्रले बिर्सन नमिल्ने नाम हो । मौलिक लोकसंगीतलाई आत्मसात गर्दै उहाँले गाउँको वास्तविक ठेट लोकगीतलाई संकलन गर्दै केन्द्रसम्म ल्याएर रेकर्डिङका माध्यमले जनमानसमा पु¥याउन सफल हुनुभएको थियो । विशेष गरेर राप्ती क्षेत्रको मौलिकताका गीतहरुलाई नै संकलन गरेर रेडियो नेपालको स्टुडियोसम्म ल्याउनु भएको थियो । सानै उमेरदेखि गाउँमा हुने पूजाआजा, भजन, रोधी सबैमा संलग्न हुँदै आउनुभएका मधुबाबु थापालाई पनि आफ्नै जन्मभूमिले गीतसंगीततर्फ उन्मुख गराएको देखिन्छ । राप्तीको टप्पा, थारु भाषाका गीत, झ्याउरेलगायतका गीतसंगीतहरुको संकलन, गायनमा…


नेपाली सङ्गीतमा नातिकाजी

Posted On: Wednesday, December 28th, 2016

टीका भण्डारी नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे .... यो नेपाली शिर उचाली संसारमा लम्कन्छ, जुनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किन्छ (प्रेमध्वज प्रधान र साथीहरू), आज र राति के देखें सपना मै मरिगएको, (नारायण गोपाल), सपना भुलाई सारा आँसु पिएर जाऊ, (योगेश वैद्य), एउटा तारा झर्दा पनि आकाश सिंगै रित्तो लाग्छ, तिम्लाई हाँसेर बिदा मात्र दिइसकेथें, (तारा देवी), यस्तो पनि हुँदोरै’छ जिन्दगीमा कैले कैले (फत्तेमान), पर लैजाऊ फूलहरू, छोपिदेउ तारा जुन (प्रेमध्वज प्रधान), उकाली…


नेपाली सङ्गीतमा विशिष्टीकरणको आवश्यकता

Posted On: Monday, August 1st, 2016

[caption id="attachment_11116" align="alignleft" width="433"] सन्तोष श्रेष्ठ[/caption] देशले वा राष्ट्रले हामीलाई के दियो भन्दा पनि आफ्नो देश वा राष्ट्रका लागि हामीले के दिन सक्यौं ? अनि नेपाली सङ्गीत मार्फत के गर्न सक्यौं ? भन्ने दर्शनलाई आत्मसाथ गर्दै थुप्रै सङ्गीत साधकहरुले आफ्नो जीवनभर केवल साधना गरिरहेको पाइन्छ । सङ्गीत भनेको जीवनको साधना हो । सङ्गीत नै जीवनको आनन्द हो । सङ्गीत आत्मशान्ति पनि हो । सङ्गीत जीवनको ठूलो उर्जा हो । यी आदि इत्यादि कुराहरुलाई मुख्य विषय बनाएर साधकहरुले अविछिन्नरुपमा साधना गरको…


प्रधानमन्त्रीको भारत भ्रमण र अम्मर गुरुङ

Posted On: Friday, February 26th, 2016

सविता पोखरेल भनिन्छ कलाकार भनेका राष्ट्रका गहना हुन् । एउटा कलाकारको कलाले सिंगो मुलुकको चिनारी बोकेको हुन्छ । तर नेपाली कलाकारले यस्तो अनुभूति गर्ने दिन अहिलेसम्म आएको छैन । यौनजन्य कृयाकलापमा लागेकी रुपवती सुन्दरीले जसरी आफ्नो बैशमा रस रहुन्जेल मात्र आफ्नो कर्मलाई निरन्तर दिनसक्छे, त्यस्तै अवस्था छ नेपाली कलाकारहरुको पनि । कलाकारले पनि आफ्नो स्वस्थ्य शरीर रहुन्जेल ‘मेरो मुलुक मेरो परिचय’ भनि मरिमेटि काम गरेको हुन्छ अनि जीवनको उतराद्र्धमा हात लाग्यो शुन्य । प्रसङ्ग हो चर्चित अनि लोकप्रिय संगीतकार अम्बर…


राष्ट्रकविको स्यावासी संगीतकार श्रेष्ठलाई

Posted On: Saturday, January 30th, 2016

संस्मरण:   रमेश सुवेदी नेपाली साहित्यका शिखरपुरुष राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई केही बर्ष अगाडि रोल्पा विकास समाजले आयोजना गरेको कार्यक्रममा होस् वा कवि डा.कृष्णराज डी.सी.को पछिल्लो कृति ‘भगिरथ प्रयत्न’को बिमोचन कार्यक्रममा निकटबाट नियाल्ने,उहाँको मन्तव्य सुन्ने तथा फोटो खिच्ने मौका पाईएपनि ती सार्वजनिक कार्यक्रमहरुमा उहाँसँग मनग्ये भलाकुसारी गर्ने मौका भने नपाईएकोले उहाँको निबासमै पुगेर पेटभरी भलाकुसारी गर्ने रहर त छदैथियो नै । त्यै माथि डा.डी.सी.कै कृति बिमोचनमा कार्यक्रम सम्पन्न भएपछि राष्ट्रकविलाई निबासमा पु¥याउन कवि निवास लैनचौर सम्म जाने जिम्मा लिएका संगीतकार सन्तोष…


तमु (गुरुङ्ग) समुदायको महान चाड तमु ल्होसार

Posted On: Thursday, December 24th, 2015

—राजु प्रकृति नेपालका सुचिकृत आदिबासी जनजातिहरु मध्ये गुरुङ्ग जाति पनि एक हो । आफ्नै भाषा, संस्कृति, सभ्यता र इतिहास भएका गुरुङ्गहरुको थातथलो बर्तमान नेपालको कालिगण्डकीदेखि बुढीगण्डकीसम्मका भू—भागहरु हुन् । त्यस भू—भागबाट बसाई सराईको क्रममा यतिखेर गुरुङ्गहरु नेपाल लगायत छिमेकी मुलुकहरु भुटान, भारतको सिक्किम, दार्जिलिङ्ग, कालिङ्गपोङ्ग देखि देहरादुनसम्म छरिएर स्थायी रुपमा समेत बसोबास गरिरहेका छन् । पछिल्लो समयमा यू.के., हङकङ लगायत अन्य देशहरुमा समेत स्थायी तथा अस्थायी बसोबास रहेका छन् । त्यस बाहेक अमेरिका, क्यानाडा, जर्मन, अष्टे«लिया, बेल्जियम, स्वीजरल्याण्ड, फ्रान्स, जापान,…


सुगममा फिट चलचित्रमा हिट डा.बराल

Posted On: Monday, October 5th, 2015

टीका भण्डारी – मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन भागेर जाउँ कुन ठाउँ जाउँ मान्छे नमर्ने शहर हुँदैन (प्रेमपरियार) – भक्त हुँ देशको (पाण्डव सुनवार) – यी हल्लाहरु हुन् तिमीले सुनेका (आनन्द कार्की) – बाधा परुन् जति (द्वारिकालाल जोशी) – म मर्ने बेला तिमी (रजिना रिमाल) – पर्दा पछाडि नै (आनन्द कार्की) – के भुल भयो प्रिया (नरेन्द्र प्यासी) – मनका सबै बोझहरु (रबिन शमा) – कुन देशकी चरी हौ (हिक्मत माली) – कर्म गरौं (फत्तेमान र ज्ञानु…