मोडल सुरज गरे म्युजिक भिडियो निर्देशन

Posted On: Monday, May 29th, 2017

म्युजिक भिडियोमा अभिनय गरेर मोडलको भूमिका निभाउदै आएका सुरज अधिकारी अब निर्देशक बनेका छन् | गत बर्ष निकै चर्चित बनेका सेल्फी हानौलाका मोडल सुरजले गायक कुबेर नेपालीको “तिमी बाहेक अन्त कतै” बोलको गीतको म्युजिक भिडियो निर्देशन गरेर निर्देशनमा हात हालेका हुन् | मोडलिङ संगै निर्देशनको पनि अनुभव बटुलेका सुरजले आगामी दिनमा पनि राम्रो काम पाए निर्देशन गर्ने बताए | चर्चित गीतकार डीपी खनालको शब्द र शंकर थापाको संगीतमा रहेको यस गीतको म्युजिक भिडियोलाई जनक राज अधिकारीले खिचेका छन् | कलाकारहरु…


शिवाकोटीको आमा गीतको शुटिङ सम्पन्न

Posted On: Sunday, April 9th, 2017

गायक तथा संगीतकार किशोर शिवाकोटीको एल्बम ट्रिब्युट एल्बममा समावेश आमा बोलको गीतको म्युजिक भिडियो काठमाडौंमा छायांकन सम्पन्न भएको छ | किशोर शिवाकोटीको आफ्नै शब्द संगीतमा तैयार यस गीतको म्युजिक भिडियोलाई भने किरण चाम्लिङले निर्देशन गरेका छन् | चाम्लिङ लामो समय देखि थिएटरमा आबद्ध छन् भने उनि नाटकका राम्रा निर्देशक तथा कलाकार समेत हुन् | चर्चित कलाकार सरिता गिरि, सागर थापालगाएतको अभिनय रहेको यस म्युजिक भिडियोलाई नबिन बाबु गुरुङले छायाँकन गरेका हुन् भने प्रविन श्रेष्ठले सम्पादन गर्ने भएका छन् | गायक…


11th Sarangi Diwas

Posted On: Friday, February 17th, 2017

https://www.youtube.com/watch?v=bNcm9-FrFr8&t=547s


सानुको प्रेममय गीतमा आना र मनिष (भिडियो सहित)

Posted On: Thursday, November 17th, 2016

मङ्सिर २,काठमाडौँ , पछिल्लो समय थिएटर कलाकारहरु सिनेमाको पर्दामा तजमिरहेकै छन् । अब म्युजिक भिडियोमा समेत थिएटर कलाकार देखिन थालेका छन् । फोटो पत्रकार नविनबाबु गुरुङको निर्देशनमा तयार भएको ‘जब देख्छौ मलाई’ बोलको गीत तथा भिडियो आजै (सोमबार) विभिन्न अनलाइन तथा टेलिभिजन मिडियामार्फत रिलिज भएको छ, जसमा रंगमञ्चका  कलाकारद्वय आना देउजा र मनिष निरौलाले अभिनय गरेकाछन् । थिएरटरमा राम्रै जमेका यी दुई कलाकारलाई निर्देशक नबिनबाबुले म्युजिक भिडियोमा पनि जमाउने प्रयत्न गरेका छन् । सानु महर्जनको यस गीतकोे भिडियोलाई नबिनबाबुले नै…


नेपाली आमा -२ लिएर आए लाक्पा ( भिडियो सहित)

Posted On: Saturday, November 12th, 2016

लाक्पा याकको नामले परिचित –याप गायक लाक्पा शेर्पाले आफ्नो पहिलो एल्बम चुम्मको चर्चित गीत “नेपाली आमा”को सिक्वेल गीत “नेपाली आमा”-२ सार्वजनिक गरेका छन्| शेर्पा ब्रुअरी चितवनको सहयोगमा तैयार यस गीतलाई उनले आफ्नो चर्चित गीत “नेपाली आमा”को सिक्वेलका रुपमा सार्वजनिक गरेका हुन्| दोस्रो एल्बमको अन्तिम तैयारीमा रहँदै गर्दा उनले यस गीतलाई युट्युब मार्फत सार्वजनिक गरेका हुन्| गत बर्ष भूकम्पको पिडालाई समेटेर देशभक्ति गीत समेटेर चुम्मा एल्बम निकालेका थिए| उनले आफ्ना दर्शक स्रोता माझ देश र नेपाली माटोको माया दर्शाउदै दोस्रो एल्बम…


Sir sir sir sir hawa llशिर शिर शिर हावा

Posted On: Sunday, November 6th, 2016

Opal Entertainment Presents :- Song:- Sir sir sir sir hawa sangai Vocal:- MIra karki, Pramod kharel Lyrics:- Bishnu Karki Music/Arrange:- B.B.Anuragee Audio/video:- Opal Entertainment Pvt. Ltd. Director/Cinematographer:- Rabindra Baral Editor:- Nishan ghimire Artists:-Dilip Rayamajhi,Sampada baniya


Aau Nachau Sangi Holl आउ नाचौं सङ्गी हो

Posted On: Friday, August 5th, 2016

    Aau Nachau Sangi Holl आउ नाचौं सङ्गी हो Vocal: Kabya Acharya Lyrics: Suman Bairagi Compose: Rajan Thakuri Arrange: Binod Bajurali Company: Shuvakamana Media Solution Direction: Narayan Dhakal Camera: Birendra Bhatta Edit: Milan Karki Model: Rashmi Tamang/Rachana Dotel


तिजको मौलिकपन झल्कने गीत

Posted On: Saturday, July 23rd, 2016

तिजको मौलिकपन झल्कने गीत VOCAL: KALA LAMSAL MUSIC/LYRIST: SHIVA HAMAL MODEL: PARBATI RAI COMPANY: GORKHA CHAUTARI MUSIC.PVT .LTD DIRACTION ; BABU THAPA CAMERA: DURGA PEUDAL ADITING: MILAN B.K  


सुन न चम्पा देख न चम्पा

Posted On: Friday, July 22nd, 2016

  सुन न चम्पा देख न चम्पा CHHAKKA PANJA's Song Dekhana Champa - Sunana Champa Ft. Priyanka Karki, Deepak Raj Giri Aama Saraswoti Geeta Devi Films Presents! New Nepali Movie: CHHAKKA PANJA Song's Title: Dekhana Champa Sunana Champa Vocal: Krishna Kafle, Deepa Shree Niroula Lyrics: Shanti Priya Music: Deepak Sharma Arranger: Almoda Uprety Rana Recording: Rangeet Ballav Uprety Mixing: Ujwal Shreyan Mahat Colorist: Kapil Parajuli VFX:Gautam Raj Khadka Editor: Bipin Malla Choreography: Kavi Raj Gahatraj Camera: Purushottam Pradhan Director: Deepa…


म भन्दा नि खुशी भाछ मेरो रातो सारी

Posted On: Friday, July 22nd, 2016

म भन्दा नि खुशी भाछ मेरो रातो सारी singer sahima shrestha Lyrics shanti priya. .music dipak sharma. ...arrange sudip sagar. ...director ishmriti timilsina. ..camera sivaram Shrestha. .edit nishan ghimire make up nanda adhikari audio video bina music center