• अनिता र निशान ‘पल पल हरपल’

    म्यूजिक खबर
    प्रकाशित: २६ कार्तिक २०७६, मंगलवार

    काठमाडौं । गायिका अनिता कुवँरको स्वर र शब्द रहेको नयाँ भिडियो सार्बजनिक भएको छ । सार्बजनिक ‘पल पल हरपल’ भिडियोमा अनिता संगै निशान थापाको पनि स्वर रहेको छ भने सुबास लोहार र दिपिका लिम्बुको अभिनय रहेको छ । गीतको एरेन्ज निरज थापाको हो भने भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका हुन् साथै दिपक गिरिले खिचेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु