• ‘आज म कति राम्री सबले नजर लगाए’ रेकर्ड सम्पन्न

    म्यूजिक खबर
    प्रकाशित: ८ आश्विन २०७३, शनिबार

    आज म कती राम्री सबले नजर लगाए
    जन्म घर छाड्ने बेला सबका आँखा रसाए

    केहि दिन अगाडि प्राइम रेकर्डि स्टुडियोमा सुमधुर स्वरकी धनि गायिका अन्जु पन्तको स्वरमा उल्लेखित शब्दहरु रेकर्डि भएको छ । नेपाली सांगीतिक धरातलमा कुशल तथा सफल गायक एवं संगीतकारको परिचय बनाएका स्रष्टा सन्तोष रजौरेको संगीतमा उक्त गीत रेकर्ड भएको हो । गीतका शब्दहरु सुन्दर पन्तले लेखेका हुन् । राजीव शाहको संगीत संयोजन रहेको उक्त गीतका रचनाकार सुन्दर पन्तको आउँदै गरेको ‘सुन्दर सपना’ गीति एल्बममा संग्रहित हुने छ । गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना । anju-panta-santosh-rajaure

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु