• केशव रयाप भुमीको आवाजमा ‘कालिको मन जाली ’ हेर्नुहोस भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: १७ मंसिर २०७५, सोमबार

    रोशन पोखरेल , काठमाडौं , मंसिर १७ –
    गायक केशव रयाप भुमिको स्वर रहेको गीत ‘कालीको मन जाली ’ पप गीतको भिडियो सार्वजनिक भएको छ । आकर्षक भिडियो लाई म्युजिक नेपाल मार्फत सार्वजनिक भएको छ ।
    केशव रयाप भुमिको शब्द तथा संगीतमा रहेको गीतको भिडियो बजारमा आएको हो । युवा वर्गलाई लक्षित गरेर भिडियो निमार्ण गरिएको छ । गीतमा प्रेम, प्रेम पिडा तथा रोमान्स देखाइको भिडियोमा दुर्गेश थापा र अञ्जली अधिकारीको रोमान्स रहेको छ । सागर गौत्तमको छायाँकन , प्रकाश एस के को सम्पादन , निशान एस केको निर्देशन भिडियोमा रहेको छ ।
    ‘कालिको मन जाली ’ हेर्नुहोस भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु