• को हो त असल साथी

    म्यूजिक खबर
    प्रकाशित: ६ जेष्ठ २०७३, बिहीबार

    साथीहरुको सम्बन्ध र मित्रताको बिषयमा बनेको गीत ‘असल साथी’को म्युजिक भिडियो सार्बजनिक भएको छ ्र गायक राम धीमालले गायको गीतमा गोपी दाहालको शब्द छ भने एन के बर्सशले संगीत रहेको छ ।

    अहिलेका चर्चित भिडियो निर्देशक दिपेन्द्र केसीले यो भिडियो निर्देशन गरेका हुन्र। भिडीयोमा मोडेल सुर्बिना कार्की ,निराजन प्रधान र मिलन शंकरको अभिनय छ ।  भिडियो आकर्षक बनेको छ भने मित्रताको हरेक पाटोलाई चित्रण गर्ने कोशिस गरिएको छ ।

    भुटानमा जन्मिएका गायक राम धिताल हाल अमेरिकामा बसोबास गर्छन भने नेपाल रहदा थप्रै सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिई चर्चा समेत कमाएका थिए । असल साथी भिडियोमा राम कुमार केसीको क्यामरा , सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु