• खुमन र इन्दिराको आवाजमा लाहुरे बजारमा

    म्यूजिक खबर
    प्रकाशित: २४ आश्विन २०७५, बुधबार

    काठमान्डाँै , असोज २५
    हिन्दुहरुको महान पर्व विजया दशमी तथा शुभदिपावलीको अवसर पारेर विदेशिएका दाजुभाईहरुको घर फर्कने क्रम तिव्र बढेको आभास हामी सबैलाई हुन्छ चाडपर्वको यो खुशीयाली आफ्नो घरपरिवार तथा मायालुसंग साट्न पाउनु झनै रमाइलो नै हुने गर्छ यस्तै यस्तै भावलाई समेटेर चर्चित गायक खुमन अधिकारी र इन्दिरा गैरेको सुमधुर आवाजमा अत्यन्तै रमाईलो दोहोरी लाहुरे शिर्षकमा बजारमा आएको छ जसमा नब सर्जक श्याम केसीको लय शब्द रहेको छ भने लगानी पनि श्याम केसी कै रहेको छ टंक केसीको छायाँकन , विकाश ज्ञवालीको सम्पादन , मदन खड्काको निर्देशन भिडियोमा रहेको छ । गीतमा हेमन्त मेलिना , जगनारायण र सुदिक्षाको अभिनय रहेको छ ।

    हेर्नुहोस भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु