• गायिका खुसी थुलुङ्गको नयाँ गीत ‘कती मिठो’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २३ कार्तिक २०७७, आईतवार ०६:५३

    गायिका खुसी थुलुङ्गको नयाँ गीत ‘कती मिठो’ सार्वजनिक गरिएको छ ।

    लोक लयमा आधारित गीतमा मायालु प्रेमी प्रेमीका विचको प्रेम प्रसङगलाई मनछुने ढंगबाट समेटिएको छ । नेपाली पनको आभाष हुने किसिमले गीतको शब्द तथा संगीत संयोजन रहेको छ ।

    डीपी खनालको शब्द र विक्रम राइको यो गीतमा संगीत छ । सार्वजनिक गीतको भिडियोमा नायिका वर्षा सिवाकोटी र रुकमान लिम्बुको अभिनय हेर्न सकिन्छ ।

    यूवराज वाइवाले निर्देशन गरेको यो गीतको भिडियोमा विकास दाहालको सम्पादन, निसाल पौडेलको छायांकन छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु