• गायिका पाठकको ‘मत आजकालकी केटी हुँ’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ३ माघ २०७४, बुधबार

    माघ ३, काठमाडौं । उदीयमान गायिका सुशिला पाठकको आधुनिक गीत ‘मत आजकालकी केटी हुँ’ यूटुब मार्फत सार्वजनिक गरिएको छ ।
    शिल बहादुर मोत्तानको संगीत रहेको गीतमा शब्द अम्बीका गुरुङको रहेको छ ।

    गीतमा आधुनिक युवतीले देशप्रति गरेको प्रेमलाई देखाइएको छ । यस्तै देशको कला संस्कृती, आफ्नै बाजा गाजाको चर्चा गरिएको छ । यो गीतको म्यूजिक भिडियो भने अमेरिकामा छांयाकनको तयारीमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु