• गायिका विष्णु माझीको आवाजमा रहेको यस वर्षकै पहिलो दशैँ गीत “ए परदशी ” हेर्नुहोस भिडियो

    म्यूजिक खबर
    प्रकाशित: २८ भाद्र २०७५, बिहीबार

    भदौ २९,काठमाडौँ । पछिल्लो समय उत्कृष्ट गीतहरु बजारमा ल्याई रहेको गोरखा चौतारी म्युजिक प्राली ले फेरी अर्काे उत्कृष्ठ गीत तथा भिडियो बजारमा ल्याएको छ । बहुचर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी र गायक ऋषि खड्का को आवाजमा परदेशमा भएका नेपाली दाजु भाईले महान पर्वमा आउन नपाउदाको बाध्यतालाई निकै मार्मिक रुपमा समेटिएको छ ।

    मार्मिक दशैँ गीतमा सुनिल लामिछाने को शब्द तथा ऋषि खड्काको लय सिर्जना रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , चर्चित भिडियो निर्देशक काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतको मर्म अनुसारको अभिनय सगुन शाही र सुनिल लामिछानेले गरेका छन ।

    हेर्नुहोस भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु