• गाेपाल तिमल्सिनाकाे गाईजात्रा काेसेली “तुईएकाे भिजिट ट्वान्टी “२०७७ डिजिटल बजारमा

    म्यूजिक खबर
    प्रकाशित: १८ श्रावण २०७७, आईतवार

    गाेपाल तिमल्सिनाकाे गाईजात्रा काेसेली “तुईएकाे भिजिट ट्वान्टी “२०७७ डिजिटल बजारमा सार्वजनिक भएकाे छ ।

    काभ्रेपलाञ्चाेक जिल्ला बेथानचाेक गाउपालिकाका लाेक गायककाे रूपमा चिरपरिचित गाेपाल तिमल्सिनाले अाफ्नै शब्द रचना र आवाजमा २०७७ गाईजात्रा विशेष प्रस्तुति बजारमा ल्याएका छन

    ।सानै देखि गाउने ,नाच्ने ,हसाउने तिमल्सिनाकाे यस अघि थुप्रै गितले बजारमा लाेकप्रियता कमाएकाे थियाे ।

    “तुईएकाे भिजिट ट्वान्टी “मा हास्यकलाकार भगवान खत्री ,डान्सर शुशिल सैजु ,राम प्रसाद तिमल्सिना ,कुमार तिमल्सिनालाई पनि देख्न सकिन्छ ।सुशील सैजु र विनाेद विश्वकर्माकाे व्यवस्थापन रहेकाे गाईजात्राकाे निर्देशन जीवन खड्कीले गरेका छन।

    गाईजात्रा जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । गाई वा गाईको रूपमा सिँगारेर मानिसलाई नगर परिक्रमा गरेर यो पर्व मनाइने भएकोले यस पर्वलाई गाई जात्रा भनिएको हो ।
    गाईजात्रा नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व रुपमा परिचित हुदै, नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ ।

    विश्व काेराेना महामारिमा आक्रान्द भएकाे र भिजिट नेपाल २०२० स्थगित भएकाे ,सरकारकाे लापरवाहि ,भ्रष्टाचारका कुरालाई व्यङ्ग्य गरेर तयार पारिएकाे “तुईएकाे भिजिट ट्वान्टी “गाईजात्रा गाेपाल तिमल्सिनाकाे अाफ्नै युटुव च्यानलबाट बजारमा आएकाे हाे ।

    भिडियाे यहाँ हेर्नुहाेला :-

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु