• ‘चन्चले चुलबुले’ श्रद्धाको प्रेम रोमान्समा यसरी डुबे हिमाल सागर (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: ३१ जेष्ठ २०७४, बुधबार

    जेठ ३१, काठमाडौ । गायक हिमाल सागरको चन्चले चुलबुले’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा बनेको म्युजिक भिडियोमा हिमाल सागर र श्रद्धा प्रसाईको अभिनय रहेको छ।

    Himal-Sagar-Sharda-Prasai

    रोहन पौडेलको शब्दमा हिमाल सागरको संगीतलाई संजय हमालले अरेन्ज गरेका छन्। हरि हुमागाईंले खिचेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ भने निशान घिमिरेले एडिट गरेका छन्। जसमा हिमाल र श्रद्धाको जोडी निकै सुहाएको । जुन गीतको सांगीतिक बजारमा चर्चा चल्न थालेको छ ।

    हेरौँ भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु