• चर्चित गायक दिप श्रेष्ठको स्वरमा ‘बरु दुःख देउ’ ( भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: ११ माघ २०७५, शुक्रबार

    रोशन पोखरेल , काठमान्डौँ, माघ ११
    आधुनिक सुगम संगीतमा ख्याति प्राप्त गायक दिप श्रेष्ठको आवाजमा सजिएको ‘ बरु दुःख देउ ’ गीतको भिडियो बजारमा आएको हो । गीतमा प्रेम र विछोडलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । सुवास चन्द्र ढुगेलको शब्द तथा अविद को संगीत गीतमा रहेको छ । जिवनका विभिन्न कालखण्डमा आइपर्ने समस्यालाई गीतमा समेटिएको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ बरु दुःख देउ ’ गीतमा काजिश श्रेष्ठ र रुपा कडेँलको अभिनय रहेको छ ।
    ‘ बरु दुःख देउ ’ गीतको हेर्नुहोस भिडीयो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु