• चित्त बुझाएमा खोलेर दिन्छु

    म्यूजिक खबर
    प्रकाशित: १५ मंसिर २०७२, मंगलवार

    मोडल तथा अभिनेत्री एन्टोना शेर्पाले कथा वस्तु हरेर मात्र अभिनय गर्ने निर्णय गरेको बताउँछिन् । कथा वस्तु हेरेर आफुलाई चित बुझेमात्र त्यसलाई स्वीकार्ने गरेको छु । आफुलाई चित्त बुझ्दो जस्तो कथा आए दिल खोलेर कथाअनुसारको सीन दिनेछु ।’
    कला क्षेत्रमा भोजपुरी चलचित्र ‘किस्मत’बाट आफुलाई उपस्थित गराएकी मोडल तथा अभिनेत्री एन्टोना शेर्पा नेपाली कला क्षेत्रमा आफ्नो करियर बनाउँन चाहन्छिन् । मोडलिङ र म्युजिक भिडियोहरुमा देखिएकी उनको लक्ष्य भनेको चलचित्र क्षेत्र नै हो । नृत्य र अभिनयमा आफू पोख्त भएको दाबी गर्ने एन्टोनाले जस्तो सुकै दृश्यहरुमा पनि आफूले अभिनय गर्न सक्ने दाबी गर्छिन ।
    उनी भन्छिन् ‘अहिले पनि विभिन्न चलचित्रहरुबाट आईटम डान्सका साथै अभिनयका लागि पनि अफर आएको बताउँछिन् । झट्ट हेर्दा विदेशी कलाकार जस्तो देखिने ५ फिट ८ इञ्चकी यी कलाकारको अर्को पाटो भनेको समाजसेवा रहेको छ ।

    antona-2 antona sherpa antona-1 antona

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु