• ‘छैंठौै डि सिने अवार्ड –२०७१ अवार्डको मनोनयन

    म्यूजिक खबर
    प्रकाशित: १३ कार्तिक २०७१, बिहीबार

    काठमाडौं । डिजिटल फम्र्याटमा बनेका फिल्महरुलाई हौसला प्रदान गर्ने उद्धेश्यले ‘छैंठौै डि सिने अवार्ड –२०७१ अवार्ड’ हुने भएको छ । छायाँछवि क्रियशनले आयोजना गर्न लागेको अवार्ड आगामी मंसीर ११ गते राजधानीमा हुन लागेको हो । अवार्डका अध्यक्ष शान्तिप्रियका अनुसार अवार्डमा २०७० भित्र प्रदर्शनमा आएका डिजिटल सिनेमा प्रतिस्पर्धामा उत्रिनेछन् ।

    आयोजकले उत्कृष्ठ पाँचको मनोनयनसमेत सार्वजनिक गरेको छ । अवार्ड २२ विधामा बाँडिनेछ । विधामा उत्कृष्ट ध्वनि मिश्रण, उत्कृष्ट पाश्र्व संगीत, उत्कृष्ट द्वन्द्व निर्देशक, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट गीतकार, उत्कृष्ट गायिका, उत्कृष्ट गायक, उत्कृष्ट संगीतकार, उत्कृष्ट नव –अभिनेत्री, उत्कृष्ट नव –अभिनेता, उत्कृष्ट नव निर्देशक, उत्कृष्ट खलपात्र, उत्कृष्ट चरित्र अभिनय, उत्कृष्ट सह–अभिनेत्री, उत्कृष्ट सह–अभिनेता, उत्कृष्ट लेखन, उत्कृष्ट सम्पादन, उत्कृष्ट छाँयाकार, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक र उत्कृष्ट चलचित्र रहेको छ ।

    यस्तो छ उत्कृष्ट पाँचको मनोनयन :

     १. उत्कृष्ट ध्वनि मिश्रण
    १. उत्तम न्यौपाने – होस्टेल
    २. अमित श्रेष्ठ – छ एकान छ
    ३. मनोजराज भण्डारी – मुट
    ४. दीप तुलाधर – प्रोड्युसर
    ५.सुनयमान श्रेष्ठ – नाइ नभन्नु ल २

    २. उत्कृष्ट पाश्र्व संगीत
    १. एलिस कार्की – छ एकान छ
    २. एलिस कार्की – नाइ नभन्नु ल २
    ३. किरण तुलाधर – झोले
    ४. रोहित शाक्य – मौन
    ५. सुजिल कर्माचार्य – मोक्ष

    ३.उत्कृष्ट द्वन्द्व निर्देशक
    १. एन.वि. महर्जन – छ एकान छ
    २. चन्द्र पन्त – लोफर
    ३. रोशन श्रेष्ठ – प्रोड्युसर
    ४.रोशन श्रेष्ठ – विन्दास –२
    ५.सुर्य थोकर – मुटु

    ४. उत्कृष्ट नृत्य निर्देशक
    १. कविराज गहतराज– यि आँखामा– नाइ नभन्नु ल –२े
    २. कविराज गहतराज – लाखैवत्ति – महसुश
    ३. गोविन्द राई – तिमीविना यो – किन किन
    ४.रेनेशा राई – तिमी नै मेरो – झोले
    ५. शंकर वि.सी. – जव साँझ पर्छ – बितेका पल

    ५.उत्कृष्ट गीतकार
    १. किरण खरेल – कोही आए जस्तो – आधी बाटो
    २. डा.कृष्णहरि बराल – मर्ने कसैलाई – नाइ नभन्नु ल २
    ३. डा.कृष्णहरी बराल – यी आँखामा – नाइ नभन्नु ल २
    ४. बावुराम दाहाल – जिन्दगीले – मधुमास
    ५. राम अविरल – सुन्छु तिमीले – विन्दास २

    ६. उत्कृष्ट गायिका
    १. अञ्जु पन्त – आँटी सक्यो – मधुमास
    २. दुर्गा परियार – दिल चुप छ – महसुश
    ३. प्रकृति गिरी – जव साँझ पर्छ – बितेका पल
    ४. मनिषा पोखरेल – तिमी सँगै – मुटु
    ५.रजिना रिमाल – तिमी नै मेरो – झोले

    ७.उत्कृष्ट गायक
    १. पे्रम परियार – मर्ने कसैलाई – नाइ नभन्नु ल २
    २. पे्रम परियार – यी आँखामा – नाइ नभन्नु ल २
    ३. बाबु बोगटी – जव साँझ पर्छ – बितेका पल
    ४. शिव परियार – सुन्छु तिमीले – विन्दास–२
    ५.राजेश पायल राई – तिमी नै मेरो – झोले

    ८. उत्कृष्ट संगीतकार
    १. अर्जुन पोखरेल – सुन्छु तिमीले – विन्दास २
    २. डम्वर नेपाली – जव साझँ पर्छ – बितेका पल
    ३. वसन्त सापकोटा – यी आँखामा – नाइ नभन्नु ल २
    ४.सञ्जिव सिंह – खुल्ला आकाशमा – मोक्ष
    ५.सुरेश अधिकारी – दिल चुप छ – महसुश

    ९.उत्कृष्ट नव –अभिनेत्री
    १. पुजा शर्मा – मधुमास
    २. प्रकृति श्रेष्ठ – होस्टेल
    ३. रजनी के.सी. – लोफर
    ४.रिश्ता बस्नेत – होस्टेल
    ५. सुरविना कार्की – झेली

    १०.उत्कृष्ट नव –अभिनेता
    १. अनमोल के.सी – होस्टेल
    २. कोसिष क्षेत्री – मोक्ष
    ३. सलोन बस्नेत – होस्टेल
    ४. सन्दीप क्षेत्री – छ एकान छ
    ५. श्याम अर्याल – प्रोड्युसर

    ११.उत्कृष्ट नव निर्देशक
    १. आदित्यविक्रम लम्साल – लोफर
    २. जनकदीप पराजुली – प्रोड्युसर
    ३. प्रविन श्रेष्ठ – मोक्ष
    ४. सुरज भुषाल – मौन
    ५. हेमराज वि.सी. – होस्टेल

    १२. उत्कृष्ट खलपात्र
    १. मनोज आर.सी. – मधुमास
    २. मुकेश आचार्य – मुटु
    ३ राजवल्लभ कोइराला – छ एकान छ
    ४ सुवास थापा – किन किन
    ५ शंकर आचार्य – झोले

    १३. उत्कृष्ट चरित्र अभिनय
    १. गिता अधिकारी – झेलीे
    २. नीर शाह – महसुश
    ३. बसन्त भट्ट – मोक्ष
    ४. लक्ष्मीनाथ शर्मा – प्रोड्युसर
    ५. शैलेश आचार्य – छ एकान छ

    १४.उत्कृष्ट सह–अभिनेत्री
    १. अनु शाह – आधी बाटो २
    २. करिश्मा मानन्धर – किन किन
    ३. प्रियंका कार्की – नाइ नभन्नु ल
    ४. वेनिशा हमाल – महसुश
    ५.सिवाङ्गीनी राणा – मधुमास

    १५.उत्कृष्ट सह–अभिनेता
    १. गौरव पहारी – होस्टल
    २. विल्सनविक्रम राई – प्रोड्युसर
    ३. सिताराम कट्टेल – छ एकान छ
    ४.सुरजसिंह ठकुरी – नाइ नभन्नु ल –२
    ५. शिवहरी पौडेल – छ एकान छ

    १६.उत्कृष्ट लेखन
    १. अर्पण थापा – मौन
    २. दिपकराज गिरी – छ एकान छ
    ३. नवल नेपाल – महसुश
    ४. विकाश आचार्य – नाइ नभन्नु ल –२
    ५. हेमराज वि.सी. – होस्टेल

    १७.उत्कृष्ट सम्पादन
    १. दिर्घ खड्का – झोले
    २. प्रविन श्रेष्ठ – मोक्ष
    ३. बद्रि लामिछाने – महसुश
    ४. विपिन मल्ल – बितेका पल
    ५. सुरेन्द्र पौडेल – होस्टेल

    १८.उत्कृष्ट छाँयाकार
    १. दिव्य सुवेदी – महसुश
    २. पुरुषोत्तम प्रधान – छ एकान छ
    ३. सञ्जय लामा – मौन
    ४. हरी लामा – बितेका पल
    ५. हरी हुमागाई – होस्टेल

    १९.उत्कृष्ट अभिनेत्री
    १. केकी अधिकारी – बितेका पल
    २. केकी अधिकारी – महसुश
    ३. नम्रता श्रेष्ठ – मौन
    ४. नीता ढुंगाना – छ एकान छ
    ५. प्रियंका कार्की – झोले

    २०.उत्कृष्ट अभिनेता
    १. अर्पण थापा – मौन
    २. आर्यन सिग्देल – मधुमास
    ३. आर्यन सिग्देल – महसुश
    ४. दयाहाङ राई – झोले
    ५. यश कुमार – आधी बाटो

    २१.उत्कृष्ट निर्देशक
    १. दिनेश डि.सी – छ एकान छ
    २. दिपेन्द्र के. खनाल – झोले
    ३. नवल नेपाल – महसुश
    ४. विकास आचार्य – नाइ नभन्नु ल २
    ५.सुरज सुब्बा ‘नाल्बो’ – बितेका पल

    २२.उत्कृष्ट चलचित्र
    १. छ एकान छ – आमा सरस्वती गितादेवी फिल्म्स
    २. नाइ नभन्नु ल २ – वान टाइम सिनेमा
    ३. महसुश – सास क्रियशन प्रा.लि.
    ४. मोक्ष –मोक्ष प्रोडक्सन र श्रीराम बालाजी फिल्मस्
    ५. मौन – आकाश आदित्य इन्टरटेनमेण्ट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु