• टंक बुढाथोकीको ‘मेरो माया मारी तिमीले’ सार्वजनिक भिडियो

    म्यूजिक खबर
    प्रकाशित: १२ मंसिर २०७४, मंगलवार

    मंसिर १२, काठमाडौं । धेरै हिट गित दिइ सकेका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीले “मेरो माया मारी तिमिले ” बोलको गीत भिडियो सार्बजनिक गरेका छन् । उक्त गीतमा माया तामाङ को शब्द रहेको छ । दिपेस बुढाथोकीको खिचाइ रहेको भिडियोमा टंक बुढाथोकीको आफ्नै निर्देसन छ । गीतमा टंकका साथमा मनिशा मैनाली र तिलोचन खनलको अभिनय हेर्न सकिन्छ ।

    पुतलीसडक मा आफ्नै रेकर्डिङ स्टुडियो “स्टुडियो नाइन ” सन्चालन गरिरहेका बुढाथोकी ले कालितिम्रो नजरैले,घण्टी बज्यो , तिम्ले बाटो फेरेउ अरे लगायतका धेरै गित र संगीतमा आफुलाई अब्बल बनाइसकेका छ्न । भिडियोमा सानो प्रसंगलाई निक्कै कलात्मक तरिकाले प्रस्तुत गरेर दर्शकहरुलाई मनोरन्जन दिने प्रयास गरिएको छ ।

    यस्तो छ ‘मेरो माया मारी तिमिले ‘ गीतको म्युजिक भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु