• टंक बुढाथोकीको संगीतमा नित्याशिवाको “मैले खुशी पाउँदा ” लिरिकल भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: १९ पुष २०७५, बिहीबार

    आर पोखरेल , काठमान्डौँ, पुस १९
    नेपाली आधुनिक गायन क्षेत्रमा मिठासपुर्ण आवाजमा आफना सिर्जनालाई ल्याएर आम दर्शक तथा स्रोताको मनमा बस्न सफल गायिका नित्याशिवा र गायक गुरुदेव कामत को आवाजमा नयाँ गीत “मैले खुशी पाउँदा ” युटुव मार्फत सार्वजनिक भएको छ ।
    शंकर अधिकारी घायलको शब्द तथा लोकप्रिय संगीतकार टंक बुढाथोकीको गीतमा संगीत रहेको छ ।गीतमा प्रेम पछिको विछोडलाई चित्रण गरिएको छ । गीतको लिरिक्क भिडियोलाई सम्पादन मंदिप गुरुङले गरेका हुन ।

    हेर्नुहोस भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु