• तेस्रो तीज म्यूजिक अवार्ड २०७३ को उत्कृष्ट ५ मनोनयन सार्बजनिक

    म्यूजिक खबर
    प्रकाशित: १३ भाद्र २०७३, सोमबार
    काठमाडौं । तेश्रो तीज म्यूजिक अवार्डको सर्वोत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । छायाँछवि क्रियशनको आयोजनामा हुँदै आएको तीज म्यूजिक अवार्ड २०७३ को लागि सहभागी भएका तीज गीतहरुबाट विभिन्न १९ विधामा परेका गीत एवं स्रष्टाहरुको मनोनयन सार्वजनिक गरिएको हो ।
    २०७३ मा बजारमा आएका तीज गीतहरुले दिएको आवेदनलाई निर्णायकहरुले गीतको मूल्यांकन गरी तीज म्यूजिक अवार्डको सर्वोत्कृष्ट पाँचको मनोनयनलाई सार्वजनिक गरिएको अवार्डका संयोजक गीता अधिकारीले बताइन् । अवार्डमा उत्कृष्ट तीज गीत मीक्सीङ, उत्कृष्ट तीज गीत एरेञ्जर, उत्कृष्ट तीज गीत सम्पादक, उत्कृष्ट तीज गीत छायाँकार, उत्कृष्ट तीज गीत मोडल (पुरुष), उत्कृष्ट तीज गीत मोडल (महिला), उत्कृष्ट तीज गीत नृत्य निर्देशक, उत्कृष्ट तीज गीत भिडियो निर्देशन, उत्कृष्ट तीज गीत नव गायिका, उत्कृष्ट तीज गीत संयुक्त गायन, उत्कृष्ट तीज दोहोरी गीत शब्द, उत्कृष्ट तीज दोहोरी गीत लय, उत्कृष्ट तीज दोहोरी गीत गायक, उत्कृष्ट तीज दोहोरी गीत गायिका, उत्कृष्ट तीज दोहोरी गीत, उत्कृष्ट तीज गीत शब्द, उत्कृष्ट तीज गीत लय, उत्कृष्ट तीज गीत गायिका, उत्कृष्ट तीज गीत लगायतका १९ विधामा परेका स्रष्टा सर्जकको मनोनयन सार्वजनिक गरिएको हो । सर्वोत्कृष्ट तीज सन्देशमूलक गीत, पब्लिक च्वाइस अवार्ड, इनकरेजमेन्ट अवार्ड, जुरी अवार्ड लगायतका विभिन्न विधामा पनि आगामी १६ गते काठमाण्डौमा सम्पन्न हुने तेश्रो तीज म्यूजिक अवार्डमा पुरस्कृत गरीनेकुरा आयोजले बताएका छन् ।
    सर्वोत्कृष्ट तीज गीतको मनोनयनमा परेका विधाहरु ः
    १. उत्कृष्ट तीज गीत मीक्सीङ
    कुमार राना – पानी सलल
    खड्ग बाजुराली – बम बम भोले
    खड्ग बाजुराली – रहरैको तीज
    श्यामश्वेत रसाइली – ननाचे बोरहुन्छ
    सञ्जय श्रीपाल – माइतिको देश
    २. उत्कृष्ट तीज गीत एरेञ्जर
    कृष्ण पुन – का गइन राधिका
    सुन्दर लामा – चलेछ मग मग बासना
    सुदीप सागर – म भन्दा नी
    विनोद बाजुराली – आउ नाचौं
    विपीन आचार्य – यो तीजमा पनि
    ३. उत्कृष्ट तीज गीत सम्पादक
    विष्णु शर्मा – खै त बाबा
    मिलन विक – ननाचे बोर हुन्छ
    निशान घिमिरे – म भन्दा नी
    नवीन घर्तिमगर – माइतिको देश
    विरेन्द्र भाट – चलेछ मग मग
    ४. उत्कृष्ट तीज गीत छायाँकार
    करण चौसीर – खै त बाबा
    अर्जुन तिवारी – यस पालि नि खाने
    राजेश घिमिरे – माइतिको देश
    ज्ञानेन्द्र शर्मा – रंगीयो तीजले
    सुदीप बराल – कर्कलीको पात
    ५.उत्कृष्ट तीज गीत मोडल (पुरुष)
    विजय थापा – कम्मर मर्काउदै
    विजय थापा – पशुपति गेटैमा
    शंकर विसी – सीताराले भरीएको घुम्टो
    विजय थापा – माइतिघरको संझना
    ६. उत्कृष्ट तीज गीत मोडल (महिला)
    रश्मि तामाङ – मोहनी हाँसोमा
    ऋता थापा – माइतिको आगनि
    अञ्जु निरौला – खै त बाबा
    पार्वती राई – कम्मर मर्काउदै
    रश्मि तामाङ÷दिपाशा विसी – माइतिको देश
    ७. उत्कृष्ट तीज गीत नृत्य निर्देशक
    पासाङ्ग लामा – क्या राम्री पुतली
    नारायण रिजाल – चलेछ मग मग
    स्मृति तिमील्सीना – म भन्दा नी
    कपिल लामा – तीजैमा
    पवित्रा आचार्य – म त व्यूटी नं.१
    ८. उत्कृष्ट तीज गीत भिडियो निर्देशन
    शंकर वि सी – नेपालको छोरो
    स्मृति तिमील्सीना – टेष्टी टेस्टी दर
    प्रकाश भट्ट – खै त बाबा
    विजय थापा – पशुपति गेटैमा
    स्मृति तिमिल्सीना – वम वम भोले
    ९. उत्कृष्ट तीज गीत नव गायिका
    तिर्सना बुढाथोकी – नाच्छु छम छम
    समना अर्याल – तीज आयो
    इन्दिरा तिवारी रजक – वर्ष दीनको
    सुप्रिया कटुवाल – व्युटी नं. १
    पार्वती ठाडा मगर – पानि सलल
    १०. उत्कृष्ट तीज गीत संयुक्त गायन
    वर्षा लामा÷पुर्णीमा लामा – झुम्का हरायो
    पुर्णकला विसी÷गीता पराजुली – क्या राम्री पुतली
    गायत्री थापा÷कोपीला छिनाल – हैरान पा¥यो भेनाले
    देवी घर्ति÷टीका पुन – माइतिको देश
    सिर्जना केसी÷प्रमिला पुन – आकाशभरी
    ११. उत्कृष्ट तीज दोहोरी गीत शब्द
    शिव हमाल – मोहनी हाँसोमा
    सुनिता गुरुङ – कर्कलीको पात
    करन न्योपाने – पुतली नाचेको
    गणेश सुवेदी – आकाशभरी
    प्रकाश बराइली – यसपाली तीजमा
    १२. उत्कृष्ट तीज दोहोरी गीत लय
    राजकुमार रायमाझी – अहिलेको तीजमा
    खेम सेञ्चुरी – मोहनी हासोमा
    मोतिराज खनाल – क्या राम्री पुतली
    नरेश खाति क्षत्री – वम वम भोले
    दीप सागर – शिवजी बजाइदेउ
    १३. उत्कृष्ट तीज दोहोरी गीत गायक
    नवीन पौडेल – नयाँ पार्टी खोल्छु
    अमृत खत्री – बजाइदेउ मादलु
    विज्ञान रोकाय – पशुपति गेटैमा
    राजेन्द्र कणेल – रहरैको तीज
    मौसम गुरुङ – चिप्लो साडी
    १४. उत्कृष्ट तीज दोहोरी गीत गायिका
    लक्ष्मी परियार – घुम्न जाउला
    शर्मीला श्रेष्ठ – तीजको अफर
    देवी हमाल – नयाँ पार्टि खोल्छु
    भूमीका सुब्बा – बजाइदेउ मादलु
    सुनीता गुरुङ – चिप्लो साडी
    १५. उत्कृष्ट तीज दोहोरी गीत
    हेर्ने हो पुतली – पुर्णकला विसी – अंबिका म्यूजिक
    रहरैको तीज – देवी घर्तिमगर – सुपारी म्यूजिक प्रा.लि.
    वम वम भोले – रीता केसी – आषिश म्यूजिक प्रा.लि.
    बाछी कहा हरायो – अमृता लुङगेली मगर – आषिश म्यूजिक प्रा.लि.
    सिताराले भरिएको – उमा श्रेष्ठ – एस.एस फिल्म्स् प्रा.लि.
    १६.उत्कृष्ट तीज गीत शब्द
    एक नारायण भण्डारी – खै त बाबा
    महेश खड्का÷ कुमार विबाहित – यसपालि पनि
    हरि विष्ट – माइतिको दैलो
    लीना रेग्मी – किन आएनन्
    गोविन्द प्र. उपाध्याय – चलेछ मगमग
    १७. उत्कृष्ट तीज गीत लय
    शुरेश शाही – नाच्छु छमछम
    दीनेश लामा – झुम्का हरायो
    रोहीत सुवेदी – माइतीको आगनी
    राज सागर – रंगीतयो तीजले
    हरि विष्ट   – पानी सलल
    १८. उत्कृष्ट तीज गीत गायिका
    निशा सुनार – नेपालको छोरो
    शोभा त्रिपाठी – बाध्यता हो
    लक्ष्मी मल्ल – ननाचे बोर हुन्छ
    माण्डवी त्रिपाठी – यो तीजमा पनि
    शितल पाण्डे – माइतिको आगनी
    १९. उत्कृष्ट तीज गीत
    कहा गइन राधीका – राधीका हमाल – म्यूजिक बैंक प्रा.लि.
    खै त बाबा – मञ्जु पौडेल – बि.एम.एस. फिल्म्स्
    म भन्दा नी – सहिमा श्रेष्ठ – विणा म्यूजिक सेन्टर
    आउ नांचौं – काब्य आचार्य – शुभकामना मिडिया सोलुसन
    यसपाली नि – सुनीता दुलाल – कमलादेवी डिजिटल प्रा.लि.
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु