• दिवंगत छोरा‘सुदिश’को सम्झनामा टिकाले ल्याइन् मर्मश्पर्शी गीत-“खुशी हुदाँ” ! हेर्नुहोस् भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: ८ बैशाख २०७५, शनिबार

    वैशाख ८, काठमाडौं । नेपाली आधुनिक गायन क्षेत्रमा मिठासपुर्ण आवाजमा आफना सिर्जनालाई ल्याएर आम दर्शक तथा स्रोताको मनमा बस्न सफल गायिका जुना प्रसाईँकोे आवाजमा नयाँ गीत “खुशी हुदाँ” युटुव मार्फत सार्वजनिक भएको छ ।

    टिका सुदिश निरौलाको आफनो जिवनमा आइपरेको कालो दिनको सम्झना स्वरुप आफनो छोरोलाई गुमाउनु पर्दाको पिडालाई मार्मिक जिवन भोगाईलाई उनले शब्दका माध्यमबाट पाखेकी छन् ।

    सत्यराज आचार्यको कम्पोजमा रहेको गीतमा उदयराज पौडेलले एरेन्ज गरेका छन्। गीतको रेकडिङ तथा मिक्सिङ शम्भु तन्डुकारले गरेका हुन ।  गीतको लिरिक्क भिडियोलाई सम्पादन अनन्त सापकोटाले गरेका हुन  ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु