• पहिलो पटक लोकदोहोरीमा प्रियंका कार्की (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: २५ आश्विन २०७४, बुधबार

    असोज २५, काठमाडौं । नेपाली चलचित्रकी व्यस्त नायिका प्रियंका कार्कीले पहिलो पल्ट नेपाली लोकदोहोरीमा अभिनय गरेकी छिन् । नबिन भट्टराई र प्रिया भण्डारीको आवाजमा रहेको ‘नसोध कसैले’ बोलको गीतमा नायक तथा मोडल जिबन भट्टराईसँगै प्रियंका कार्कीले कम्मर मर्काएकी छन् ।

    सार्वजनिक गीतमा शिब सुबेदीको शब्दसंंगीत रहेको छ। गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका छन् । राजिब समीरको कोरियोग्राफीमा अर्जुन तिवारीको छायाँकन रहेको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु