• पार्वती राईको निर्देशनमा पुर्वेली लोक गीत“ औँठी है साटौला ” हेर्नुहोस भिडियो

    म्यूजिक खबर
    प्रकाशित: २२ आश्विन २०७५, सोमबार

    रोशन पोखरेल ,काठमान्डौँ , साउन २३
    पुर्वेली लोक गीतहरु गुडि जाने रेल, चौबन्दी चोलीमा, दिक्तेल बजार,झुम्के माया,दिक्तेल बजार (२ ,माली गाईको दहि मीठो लगायतका सुपरहिट गीत बजारमा ल्याएर आफ्नो छुट्टै पहिचान बनाइसकेका संगीतकार डि आर अटुको नयाँ पुर्वेली भाका गायक झुलेन बराल र गायिका विन्दु राईको आवाजमा “ औँठी है साटौला ” गीतको भिडियो बजारमा आएको छ ।
    डि आर अटुको शब्द तथा संगीतमा तयार पारिएको गीतमा प्रेमको भावहरुलाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । गीतमा एरेन्ज राजु कार्किले गरेका छन । राहुल राईँको छायाँकन , अनिल कुमार मर्हजनको सम्पादन , पार्वती राईको निर्देशन भिडियोमा रहेको छ । “ औँठी है साटौला ” गीतको भिडियोमा पार्वती राई र झुलेन बराल को नित्य रहेको छ ।
    हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु