• प्रेरणादायी गीत खुसी साटौं मा दर्जनबढी कलाकारहरु

    म्यूजिक खबर
    प्रकाशित: ८ जेष्ठ २०७७, बिहीबार

    काठमाडौं । लकडाउनमाको समयलाई सदुपयोग गर्दै गायक योगेश काजी र गायिका सारिका घिमिरे अनि मदन सेन्चुरीले ‘खुसी साटौं’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमादर्जन बढी कलाकारहरुले अभिनय गरेका छन् ।
    गायिका सारिका घिमिरे स्वयको शब्द रहेको गीतमा संगीत गायक योगेश काजीले दिएका छन् । एरेञ्जपनि काजीकै छ । गीतको भिडियोमा काटुञ्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वर्का, गायक प्रकाश सपुत, प्रताप दास, गायिका मेलिना राई लगायतको अभिनय देख्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु