• बागमती म्युजिक अवार्डको उत्कृष्ट पाँचमा को को परे

    म्यूजिक खबर
    प्रकाशित: ४ जेष्ठ २०७३, मंगलवार

    दोस्रो बाग्मती म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयमा को को परेका छन् ? अब जेठ १३ गते कसले अवार्ड चुम्नेछ भन्ने कुराको चर्चा परिचर्चा हुन थालेको छ । उत्कृष्ट पाँचको मनोनयन प्रकाशित भएपछि अवार्डको चर्चा झन् बढेको हो ।

    यहि जेठ १३ गते नेपालको ऐतिहासिक एंव पर्यटकिय जिल्ला नुवाकोटमा सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा ‘नेपाली गीतसंगीत हाम्रो पहिचान सञ्चार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन गइरहेको सुन्दरादेवी सन्देश बागमती म्युजिक अवार्डको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको छ । अवार्ड आयोजक समितिका पदाधिकारी र जुरी समितिको आज बसको संयुक्त बैठकको निर्णय अनुसार आधुनिक र लोकदोहोरीको १५ विधाको नोमिनेसन सार्वजनिक भएको छ । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय र संगीतकार एंव सर्जक सन्तोष श्रेष्ठ जुरी समितिमा रहनु भएको छ । अवार्डमा एसएमएस गर्नका लागी BMA स्पेस भोटिङ कोट नम्बर टाईप गरी ३४२४३ मा एसएमएस पठाउन सकिने आयोजक समितिका सदस्य एंव प्रचार प्रसार समितिका संयोजक मनोज थापाले जानकारी दिनु भएको छ । अवार्डमा उत्कृष्ट ५ नोमिनेसनहरु

    award-1

    आधुनिक सर्वोत्कृष्ट गीतकार

    कपिलदेव खनाल – बाटो भन तिम्रै गाउँको, भोटिङ कोड BMA 001

    बिष्णुप्रसाद सापकोटा – नरुनुस आमा, भोटिङ कोड BMA 002

    होम धिताल – मलाई भन्दा तिमीलाई, भोटिङ कोड BMA 003

    भगवती उप्रति – गोरी गोरी धादिङकी छोरी, भोटिङ कोड BMA 004

    डा.नवि अधिकारी – सोचे भन्दा बढि सुन्दर जीवन, भोटिङ कोड BMA 005

    सर्वोत्कृष्ट संगीतकार

    प्रल्लाद बोगटी – जीन्दगीको लामो यात्रा, भोटिङ कोड BMA 006

    विजय थापा – देखे तिमीलाई, भोटिङ कोड BMA 007

    एन्जिला सिंह – ओ मेरो मायालु, भोटिङ कोड BMA 008

    संजिव प्रधान – म र उनी, भोटिङ कोड BMA 009

    कल्याण सिंह – नरुनुस आमा, भोटिङ कोड BMA 010

    सर्वोत्कृष्ट गायक

    दिनेश लामा – नपिउनेले पिएपछि, भोटिङ कोड BMA 011

    रामकृष्ण श्रेष्ठ – जीवनसँग, भोटिङ कोड BMA 012

    संजिव प्रधान – म र उनी, भोटिङ कोड BMA 013

    बैकुण्ठ अधिकारी – बोटो भन तिम्रो गाउँको, भोटिङ कोड BMA 014

    सन्तोष लामा – जे जे हुन्छ हुदैं जाओस, भोटिङ BMA 015

    सर्वोत्कृष्ट गायिका

    सिर्जना कार्की –मनको राजा, भोटिङ कोड BMA 016

    शर्मिला श्रेष्ठ – रोयो मेरो देश, भोटिङ कोड BMA 017

    एन्जिला सिंह – दुनिँयाको माया, भोटिङ कोड BMA 018

    एन्जिला सिंह – ओ मेरो मायालु, भोटिङ कोड BMA 019

    सरिता प्रजापति – बालुवाको महल, भोटिङ कोड BMA 020

    सर्वोत्कृष्ट भिडियो निर्देशक

    पुरुषोत्तम बस्नेत –मेरो देशलाई, भोटिङ कोड BMA 021

    निर्मल शर्मा – म र उनी, भोटिङ कोड BMA 022

    मनोज कुमार विष्ट – मेरो निधारैमा, भोटिङ कोड BMA 023

    नवराज ढुङ्गेल –मेरो देशलाई, भोटिङ कोड BMA 024

    मनोज कुमार विष्ट – गुराँस, भोटिङ कोड BMA 025

    सर्वोत्कृष्ट मोडल पुरुष

    राजेन्द्र लुईटल – नरुनुस आमा, भोटिङ कोड BMA 026

    उद्धव नेपाल – यो मनको फुलवारी भोटिङ कोड BMA 027

    मिराज कोइराला – तिमी नै हौ, भोटिङ कोड BMA 028

    सन्दीप शाहि – म र उनी, भोटिङ कोड BMA 029

    सविन गौतम – जोरी पारी हसायौ, भोटिङ कोड BMA 030

    सर्वोत्कृष्ट मोडल महिला

    जान्वी बोहरा – मेरो दिल दुखायौ, भोटिङ कोड BMA 031

    एन्जिला वाइवा – जे जे हुन्छ, भोटिङ कोड BMA 032

    रजनी केसी – म र उनी, भोटिङ कोड BMA 033

    उषा सुवेदी – पहिलो माया, भोटिङ कोड BMA 034

    शोभा भण्डारी – रातको नशा नशा, भोटिङ कोड BMA 035

    लोक दोहोरी सर्वोत्कृष्ट शब्द

    उद्धव कार्की – पञ्चेबाजा, भोटिङ कोड BMA 036

    प्रकाश पुरी – बदनाम नगर, भोटिङ कोड BMA 037

    भगवती उप्रती – मायाले मन चो¥यो, भोटिङ कोड BMA 038

    यादव श्रेष्ठ – मिस कल घरी घरी, भोटिङ कोड BMA 039

    माधव खड्का – तिम्रो फोटो फेसबुकमा, भोटिङ कोड BMA 040

    सर्वोत्कृष्ट लय

    मधव खड्का – लैजान्छर यसपाली, भोटिङ कोड BMA 041

    मधव थापा – पाइन भर हुने भोटिङ कोड BMA 042

    राम स्याङ्तान – रिवन फरर, भोटिङ कोड BMA 043

    राम थापा शिशिर – जाल बुन्यो माकुरीले, भोटिङ कोड BMA 044

    राजकुमार रिजाल – मायाको डोरो, भोटिङ कोड BMA 045

    सर्वोत्कृष्ट गायक

    उद्धव कार्की – कोहि भन्दा कम छैन नुवाकोटे, भोटिङ कोड BMA 046

    राम थापा शिशिर – जाल बुन्यो माकुरीले, भोटिङ कोड BMA 047

    सागर प्रधान – अब आँशु नओस कसैको, भोटिङ कोड कोड BMA 048

    जीवन पन्त – सिकारीको जाल, भोटिङ कोड कोड BMA 049

    सानु केसी – हिँडी मुगलान काटी, भोटिङ कोड कोड BMA 050

    सर्वोत्कृष्ट गायिक

    अमृता लुङ्गेली मगर – झिलीमिल पूर्णिमाको रात, भोटिङ कोड BMA 051

    उमा श्रेष्ठ – पानी त्रिशुलीको, भोटिङ कोड BMA 052

    रितु लामा – पानी पधेरीको, भोटिङ कोड BMA 053

    शर्मिला श्रेष्ठ – फेसबुकमा मनप¥यो, भोटिङ कोड BMA 054

    निरु कार्की – लठ्ठै पा¥यो नि, भोटिङ कोड BMA 055

    सर्वोत्कृष्ट मोडल पुरुष

    विजय थापा – लठ्ठै पा¥यौनी, भोटिङ कोड BMA 056

    माधव थापा – पाइन भर हुने, भोटिङ कोड BMA 057

    पुष्कर अर्याल – सार्छु भन्छौ राजधानी, भोटिङ कोड BMA 058

    सुवास शर्मा रिजाल – मायाको डारी, भोटिङ कोड BMA 059

    पशुपति थपलिया – बदनाम नगर, भोटिङ कोड BMA 060

    सर्वोत्कृष्ट मोडल महिला

    निलम पौडेल – हरेक पलमा, भोटिङ कोड BMA 061

    शोभा त्रिपाठी – पाइन भर हुने, भोटिङ कोड BMA 062

    रिचा थापा – लठ्ठै पा¥यौनी, भोटिङ कोड BMA 063

    रश्मी तामाङ – चरी मार्ने गुलेली, भोटिङ कोड BMA 064

    अंजु पण्डित – पच्चेबाजा, भोटिङ कोड BMA 065

    सर्वोत्कृष्ट भिडियो निर्देशन

    होम धिताल – गयौ घात गरेर, भोटिङ कोड BMA 066

    एमबी गुरुङ – पधेरीको पानी, भोटिङ कोड BMA 067

    रविन्द्र थापा मगर – जाल बुन्यो माकुरीले, भोटिङ कोड BMA 068

    हमे धिताल – पाइन भर हुने, भोटिङ कोड BMA 069

    कलु तामाङ – सिकारीको चाल, भोटिङ कोड BMA 070

    सर्वोत्कृष्ट भिडियो

    हरेक पलमा – रेस्पोन्सिभ मिडिया प्रा.लि., भोटिङ कोड BMA 071

    मायाको डोरो – शिवपुरी म्युजिक, भोटिङ कोड BMA 072

    सार्छु भन्छौ राजधानी – नाट्श्यवर कला केन्द्र, भोटिङ कोड

    पन्चेबाजा – शिवपुरी म्युजिक, भोटिङ कोड BMA 074

    जाल बुन्यो माकुरीले – जुगल फिल्मस, भोटिङ कोड BMA

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु