• भाद्र २५ बाट धुन देश भर प्रदर्शन हुने

    म्यूजिक खबर
    प्रकाशित: १३ भाद्र २०७२, आईतवार

    काठमाडौँ: नेपाली कथानक चलचित्र धुन यहि आउदो भाद्र २५ बाट एकै साथ देश भर प्रदर्शन हुने भएको छ l सांगीतिक, माया प्रेम आधारित नेपाली कथानक चलचित्र धुन अहिले को समय सापेक्ष नेपाली परिवेश मा तयार पारिएको छ l चलचित्र म्युजिकल लब स्टोरी तथा सामाजिक परिवेश मा तयार पारिएको हुदा सम्पूर्ण दर्शक हरु ले मन पराउनु हुन्छ भन्ने विश्वास निर्माण पक्ष ले लिएको छ l

    महिला निर्मात्री मालती शाह निर्माता रहेको यस चलचित्र मा कथा/निर्देशन मा भने कृष्ण पौडेल को रहेको छन l जिबन लुइँटेल र निता ढुंगाना को अभिनय रहेको यस चलचित्र मा दर्शकहरु ले चलचित्र अबधि भर भरपुर मनोरंजन लिने कुरा निर्मात्री मालती शाह बताउछिन साथै सम्पूर्ण नेपाली चलचित्र प्रेमी हरु लाइ माया गरि चलचित्र हेरी सल्लाह सुझाब दिनु हुन पनि आग्रह गर्छिन l

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु