• मिराज र शितलको भिडियो सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ३ माघ २०७२, आईतवार

    मुटुको धड्कन आँखाको दृष्टि तिमी नै हौ मेरो
    जीवन जीउनुको अर्थ पनि तिमी नै हौ मेरो

    गीतकार क्षितिजको तिमी नै हौ तिमी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मिराज कोइराला र शितल आचार्यको जोडी रहेको उक्त गीतको म्यूजिक भिडियोको अहिलेका चर्चित निर्देशक गम्भीर विष्टको निर्देशन रहेको छ । क्षितिजको गीतमा बीबी अनुरागीको संगीत रहेको छ भने श्यामश्वेत रसाइलीले स्वर दिएका छन् । मिराज र शितललाई लिएर तयार पारीएको यस म्यूजिक भिडियोलाई यूरोपका केही ठाउँमा छायाँकन गरिएको छ भने नेपालका रमणीय दृश्यलाई पनि समेटिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु