• मेलिना राईको स्वरमा ‘हे बरै’ (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २७ जेष्ठ २०७६, सोमबार

    भुवन  प्यासीकै शब्द तथा सङ्गीत रहेको ‘हे बरै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा गायिका मेलिना राईको स्वर रहेको छ । मिस्टर आरजेले गीतमा र्याप दिएका हुन् भने पुस्कर सुनुवारले सङ्गीत संयोजन गरेका हुन् ।  शिव विकको निर्देशन  तथा कोरियोग्राफीमा गम्भीर विष्ट र जेविका कार्कीलाई फिचरिङ् गरिएको छ । गायक प्यासीको पनि गीतमा अभिनय रहेको छ । अर्जुन तिवारीले छायाकंन रहेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । 

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु