• म्यूजिक भिडियोमा केपी ओलीको अभिनय

    म्यूजिक खबर
    प्रकाशित: १४ पुष २०७३, बिहीबार

    kp-oli-music

    पौष १४, काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली राजनीतिक जीवनमा सक्रिय र चर्चित व्यक्तित्व हुन् । मुलुकको प्रधानमन्त्रीको अभिभारा समेत निभाइसकेका ओलीको बोली नेपाली जनमा अझ चर्चित बन्ने गरेको छ । अब चाँडै नै ओलीको म्युजिक भिडियोमा पनि अभिनय हेर्न पाइने भएको छ । चर्चित पत्रकार ऋषी धमलाको लगायत अन्य कलाकारको साथमा ओलीले अभिनय गरेका छन् । उनले बुधबार मात्र एमाले पार्टी कार्यालयमा राष्ट्रिय गीतको म्युजिक भिडियोको सुटिङ गराएका छन् ।

    Pdfn] kf6L{ sfof{no w'Djf/fxLdf /fli6«o em08f af]s]/  tl:a/ lvrfpFb} k"j{ k|wfgdGqL tyf Pdfn] cWoIf s]kL zdf{ cf]nL  . tl:a/ M k|bLk/fh jGt, /f;;

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु