• संसार दीलिपको तिम्रो आँखाको नानिमा (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २६ पुष २०७२, आईतवार

    काठमाडौं । गायक संसार दीलिपले नयाँ गीत ‘तिम्रो आँखाको नानिमा’ बोलको गीतकोको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । एमजे मिडियाको प्रस्तुतिमा सार्वजनिक उक्त म्युजिक भिडियोको निर्देशन मनोज विष्टले गरेका छन् । त्यस्तै त्रिलोचन श्रेष्ठको शब्द तथा विनोद प्रियदर्शी राईको संगीत रहेको छ भने म्युजिक भिडियोमा जीवन भट्टराई र निशा लामाले अभिनय गरेका छन् । अमृत सुनुवारको छायाँकन, तथा निशान घिमिरेबाट सम्पादन गरिएको उक्त म्यूजिक भिडियोबाट गायक संसार दिलिपले सकारात्मक आशा लिएको उक्त म्यूजिक भिडियोलाई अमृत सुनुवारले छायाँकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।

    म्यूजिक भिडियो हेर्नुहोस् 

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु