• सर्जक तथा गायक  प्रेम सापकोटा सोनु ले अफ्नि प्रेमिका लाई यस्पाली तिजमा जहाजैमा पोखरा लाने रे/ हेर्नुहोस् भिडियो 

    म्यूजिक खबर
    प्रकाशित: २६ असार २०७५, मंगलवार

    असार २६/ काठमाडौ

    हिन्दु नारिहरुको पर्व हरितालिका तिज नजिकिदै गर्दा यतिखेर कलाकार हरुलाइ आफ्नो तिज कोशेली बनाउन भ्याइ न भ्याइ छ । तिज आउन अझै केही महिना नै बाकी भएपनी धेरै जसो कलाकार ले आफ्नो तिज गीत सार्बजनिक गरिसकेका छ्न्  बाकी कलाकार को पनि तयारी अन्तिम भएको जानकारी प्राप्त छ ।

    यस्पालिको तिजकै लागि तयार गरेको गीत जहाजैमा चढेर गायक अमृत रेग्मीले हिजो मात्रै सार्बजनिक गरेका छ्न् ।

    अमृत रेग्मी र सम्झना भण्डारी को आवाज मा रहेको यश गीत लाई अमृत ले नै लेखेका हुन भने गायक तथा सर्जक प्रेम सापकोटा सोनु ले लय भरेका छन् ।

    स्मृति तिमल्सिना गुरुआमाको निर्देशन ,दुर्गा पौडेल को छायांकन र प्रकाश धमला को सम्पादन मा तयार भएको यश गीतको म्युजिक भिडियो मा पछिल्लो समय का अत्यन्तै ब्यस्त गायक तथा मोडल प्रकाश सपूत र सुजाता भट्ट ले कम्मर मर्काएका छन् ।

     

    हेर्नुहोस् भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु