• सीमाको ‘फूल हुँ म…‘ सार्वजनिक (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: २२ जेष्ठ २०७४, सोमबार

    seema1
    जेठ २१, काठमाडौं । गायिका सीमा शाहको ‘फूल हुँ म… ‘ बोलको गीतको म्युजिक म्युजिक भिडियो सार्वजनिक भएको छ । एल्बम “सीमा २” मा समाबेश रहेको उक्त गीत मा सन्तोष पोखरेलको शब्द छ भने करनराज कार्कीले संगीत भरेका छन् ।

    बिजेस्वर तण्डुकारले संगीत संयोजन गरेका हुन् भने रायन कार्कीले निर्देशन गरेका छन् ।

    भिडियोमा मनिषा र युगलको अभिनय गरेका छन् । उत्सव दाहालको छयांकन रहेको भिडियो लाइ प्रबिन श्रेष्ठले सम्पादन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु