• सुमन खतिवडा र शिल्पा पोखरेलको अभिनयमा ‘ प्यारी  भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: १२ बैशाख २०७६, बिहीबार

    काठमान्डाँै ।
    नेपाली आधुनिक गायनको क्षेत्रमा निकै अब्बल गायिका मेलिना राई र गायक प्रशान्त पौडेलको आवाजमा सजिएको ‘ प्यारी बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
    प्रशान्त पौडेलको शब्द तथा संगीतमा माया प्रेमको भावलाई गीतमा समेटिएको छ । विशाल निरौलाको एरेन्ज गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , प्रविण भटटको सम्पादन तथा प्रविण भटट र प्रशान्त पौडेलको निर्देशन भिडियोमा रहेको छ । ‘ प्यारी  गीतको भिडियोमा सुमन खतिवडा र शिल्पा पोखरेलको अभिनय रहेको छ ।
    ‘ प्यारी  गीतको भिडियो हेर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु