गायक सिताराम पोखरेलको ‘स्वार्थ तिम्रो’ सार्बजनिक, हेर्नुहोस भिडियो !

म्यूजिक खबर
प्रकाशित: १२ बैशाख २०७५, बुधबार

वैशाख १२, काठमाडौं । गायक सिताराम पोखरेलको नयाँ गीत ‘स्वार्थ तिम्रो’को भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा गायक सिताराम, नायिका अनु शाह, नायक सुवास पराजुली, अर्जुन गौतम र बाल कलाकार प्रांस तिवारीको अभिनय छ । 

गीतमा रमेश अधिकारीको शब्द र करणराज कार्कीको संगीत छगीतमा रमेश अधिकारीको शब्द र करणराज कार्कीको संगीत छ । भिडियोमा जनकदीप पराजुलीको निर्देशन, अर्जुन तिवारीको छायांकन र निशान घिमिरेको सम्पादन छ।

२०४४ सालमा रेडियो नेपालबाट ‘सजाई दियौ जिन्दगी नै मेरो’ बोलको गीत रेकर्ड गराएर सांगीतिक यात्रा शुरु गरेका सितारामले हालसम्म ‘खोजि हेरिनौ’, ‘विना कारण’, ‘स्पार्क’, ‘अटोबर फोर’, ‘सम्मान’ र ‘सम्मान २’ एल्बम बजारमा ल्याइसकेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु