नाङ्गिएर भोट माग्दै मेगना

म्यूजिक खबर
प्रकाशित: २७ माघ २०७०, सोमबार

बलिउड भनेपछि विश्वमा नै चर्चाको शिखरमा छ । अझ त्यसमा पनि भारतीय राजनीतिमा बलिउडका कलाकर्मीको उपस्थिति पनि उत्तिकै हुने गरेको छ । भारतीय राजनीतिमा बलिउडको सम्बन्ध बलियो छ । प्रेम र अन्य रिलेशनमा पनि बलिउडकर्मी र राजनीतिकर्मी एकअर्कासँग जोडिएका छन् । बलिउडका सेलिब्रेटी र मोडलका धेरै फ्यान हुन्छन् । तर, तिनै सेलिब्रेटी वा मोडल राजनीतिज्ञका पनि उस्तै फ्यान वा समर्थक हुन्छन् । उनीहरुले आङ्खनो मनपर्ने नेतालाई जिताउन प्रयास गर्छन् । भारतीय मोडल मेगना त नरेन्द्र मोदीको प्रचारका लागि नांगिएकी छिन् । उनको चुनावचिन्ह र तस्बिरले मात्रै उनका लाजका अंग छोपेका छन् ।

 

nude_021014121124

 

nude1_021014121124
nude2_021014121124

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु