
असोज २२, काठमाडौं । नेपालीमाझ दशैँ सकिएर तिहार लाग्नै लाग्दा ‘प्रदेशको पिडा’ ले समेटिएको गीत बजारमा आएको छ। ‘हे सुनन्’ बोलको सार्बजनिक गीतमा प्रदेश जादाँ सबैबाट छुटिनु परेर भएको एक्लोपन देखाउन खोजिएको छ।
राम गौतमको शब्द, संगीत र स्वर रहेको गीतलाई अस्ट्रेलियामा छायाँकन गरिएको हो। जसलाई निर्देशन सम्पादन र छायाँकन जिबन रसाइलीले गरेका छन्। भिडीयोमा राज केसी र निलम बरालको अभिनय देख्न सकिन्छ।