मिनाको गायकीको चर्को आलोचना ! लाइक भन्दा डिसलाइक बढी ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: २ फाल्गुन २०७४, बुधबार

फागुन २, काठमाडौं । चर्चित हाँस्य कलाकार मनोज गजुरेललाई डिभोर्स दिएर बुटिक खोलेकी मिना ढकालले आफ्नै स्वरमा ‘आँखा जुध्यो…’ बोलको गीत रेकर्ड गराइन् । गीत रेकर्डसँगै गीत सफल हुनेमा आशावादी हुँदै मिनाले गीत भाइरल समेत हुने प्रतिक्रिया दिएकी थिइन् ।

मिनाले उक्त गीतमा गायनसँगै अभिनय पनि गरेकी छिन् । गीतको छायांकनका क्रममा तयार गरिएको सुटिङ रिपोर्ट युट्युवमा सार्वजनिक भए सँगै मिनाले आलोचना खेप्नु परेको छ । मिनाको लज्जास्पद गायनलाई बढावा दिएको भन्दै गीतकार र संगीतकारको समेत आलोचना गरिएको छ ।
नकारात्मक टिप्णी गर्नेहरुको ओइरो लागेको छ ।

यो समाचार तयार पार्दासम्म गीत सुन्ने हेर्नेहरु मध्ये १८० जनाले लाइक गर्दा त्यसको तेब्बर बढी भिवर्स अर्थात ५२४ जनाले डिसलाइक गरेका छन् ।

हेर्नुहोस् गीतको भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु