यसरी गरिन्छ लुटपाट अनि बलत्कार युवतीको प्रयोग गर्दै (हेर्नुहोस भिडियो)

म्यूजिक खबर
प्रकाशित: २६ पुष २०७५, बिहीबार

काठमाडौं । मुलुकमा चोरी, लुट, बलात्कार, हत्या, हिंसा जघन्य अपराधहरु बढीहेको बेला त्यसै बिषयलाई ईङ्गित गर्दै ‘रोड’ नामक लघु चलचित्र सार्वजनिक गरिएको छ । मरिज लिम्बु युट्युव च्यानल मार्फत उक्त भिडियो सार्वजनिक गरिएको हो ।
मरिजमान लिम्बुद्वारा लेखन, सम्पादन र निर्देशन गरिएको रोड मोवाईल क्यामेराबाट बनाईएको सर्ट मुभी हो । सडकमा दिनदहाडै युवतीको प्रयोग गरेर कसरी लुटपाट मच्चाईन्छ भन्ने जस्ता क्रियाकलापलाई मोवाईल क्यामेरामा उतार्दै यो भागलाई टुङ्ग्याईएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु