योजना,शंकर र हरिको तीज कोशेली हितैको डार्लिङसगँ ( भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ७ भाद्र २०७३, मंगलवार

Yojana-Song

काठमाडौं/ नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका तथा संचारकर्मी योजना पुरी र संचारकर्मी हरि दुलालको स्वरमा रहेको गीत ‘ हितैको डार्लिङ सँग’  बोलको तिज गीतको म्युजिक भिडियो सार्वजनिक भएको ।  शंकर लामिछानेको शब्द , लय र संगित रहेको छ ।

कास गुरुङ र विपिन श्रेष्ठको छायांकन, धर्मेन्द्र पौडेलको कोरियोग्राफि. किरण खनालको सम्पादन तथा अनिताको निर्देशनमा म्युजिक भिडियो तयार भएको छ ।

लोकपप शैलीको फरक स्वादमा गित गाउँदा छुट्टै आनन्द मिलेको पुरीको भनाई छ । गत वर्ष ए शिव जि… बोलको तिज गित निकालेर निक्कै चर्चा बटुलेकी  गायिका पुरीले केही साता अघि मात्रै तिजको व्रत… बोलको तिज गित सार्वजनिक गरेको थिईन ।

भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु