राधिकाको ‘लाहुरे’ले बेनिशालाई यसरी नचायो ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: १ चैत्र २०७४, बिहीबार

चैत्र १, काठमाडौं । लोकदोहोरी क्षेत्रकी चर्चित एवं लोप्रिय गायिका राधिका हमालको मिठो आवाजमा ‘लाहुरे’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लाहुरले यतिबेला चर्चाको शिखरमा रहेकी नायिका बेनिशा हमाललाई नचाएको छ । बेनिशालाई राजेन्द्र कुँवर ‘सफल’ ले साथ दिएका छन् ।
एकनारायण भण्डारीको शब्द संगीत रहेको डान्सिङ बिटको उक्त गीतमा महेश पुनको एरेञ्ज रहेको छ ।
हेर्नुहोस् भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु