• रुपेश बस्नेत र मोनिका लामाको अभिनयमा “ नरिसाइ दिनु ” भिडियो सहित )

    म्यूजिक खबर
    प्रकाशित: ३ मंसिर २०७५, सोमबार

    काठमान्डाँै , मंसिर ३
    शुशिल बस्नेत , रुपेश बस्नेत र मोनिका लामाको अभिनयमा “ नरिसाइ दिनु ” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
    गायक राम बहादुर बाडेको सुमधुर स्वरमा रहेको गीतमा सञ्जिव बाडेको शब्द तथा राम बहादुर बाडेको गीतमा संगीत रहेको छ । गीतको भिडियोलाई जेसिका इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो ।
    निकै मर्म स्पर्शी गीतमा प्रेम र विछोड अवस्थालाई कुशल रुपमा समेटिएको छ । प्रियसीको सिउदो भर्नको लागी गायक निकै आतुर भएपनि प्रेमिकाले छोडदा नशाको साहरामा पुग्न बाध्य भएको कुरा गीतमा समेटिएको छ ।
    जनक राज अधिकारीको छायाँकन , गोविन्द स्मिथको सम्पादन , मन्टीको निर्देशन भिडियोमा रहेको छ । “ नरिसाइ दिनु ” गीतमा शुशिल बस्नेत , रुपेश बस्नेत र मोनिका लामाको अभिनय निकै आकर्षक रहेको छ । गीतको भिडियोलाई जेसिका इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो ।

    “ नरिसाइ दिनु” गीतको हेर्नुहोस भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु