• लोकेन्द्र शाही र आशा खड्काको अभिनयमा “ पागल “ हेर्नुहोस भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: १४ मंसिर २०७५, शुक्रबार

    रोशन पोखरेल, काठमान्डाँै , मंसिर १३
    गायक खगेन्द्र थापा मगर र गायिका बालिका तामाङको आवाजमा रहेको लोकदोहोरी गीत “ पागल “ गीतको भिडियो भैरबकालिका म्युजिक प्राली मार्फत सार्वजनिक भएको छ ।
    आफनी मायालुले छोडेर गएको खण्डमा जिवनबाट हार भएर सडक भरि भौतारिने कुरा गीतमा गरिएको छ । मायाको अभावमा हुने छटपटिलाई गीतमा समेटिएको छ । लोकेन्द्र शाही र बालिका तामाङको गीतमा शब्द रहेको छ भने जय देवकोटाको गीतमा लय सिर्जना रहेको छ ।
    अजयको छायाँकन ,दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । “ पागल “ गीतमा लोकेन्द्र शाही र आशा खड्काको अभिनय रहेको छ ।

    “ पागल“ हेर्नुहोस भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु