चर्चित गायिका विष्णु माझी का प्रेमीले छोडेपछि काठमान्डौँ छोड्न बाध्य हेर्नुहोस भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: ९ पुष २०७५, सोमबार

काठमान्डाँै , पुस १०

नेपाली लोक तथा दोहोरी क्षेत्रमा सर्वोकृष्ट मौलिक लोक सौगातलाई बजारमा ल्याइरहेको योग्सना डिजिटल म्युजिकको प्रस्तुतिमा अविरत बोहरा र मोहन विकको प्रस्तुतिमा गायिका विष्णु माझी र गायक गणेश अधिकारीको आवाजमा सजिएको मार्मिक लोकदोहोरी गीत “ अभाव” गीतको भिडियो बजारमा आएको छ । गणेश अधिकारीको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार गरिएको छ । मायालुले छोडेर पराइ जादाँ आफनी मायालुको यादमा भौतारिएका प्रेमीले जिवनलाई त्याग गरिदिएका छन । आफनो अभाव कसैले पनि मेटन नसक्नोस भनेर निकै वियोगान्त ब्यथालाई पोखेका छन । विनोद बाजुरालीको एरेन्ज र खड्ग बाजुरालीको मिक्सिङ रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , सुजन शाहीको सम्पादन , स्मिृती तिम्सिनाको निर्देशन भिडियोमा रहेको छ । गीतको मर्म अनुसारको अविरल बोहरा , सारिका केसी र आशिर प्रताप जंगको अभिनय रहेको छ ।
“ अभाव” गीतको भिडियो हेर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु